• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

रेडक्रसको ५४ औं साधारणसभामा उत्कृष्ट उपशाखा र कर्मचारीलाई सम्मान

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ ३, २०८२
in Featured, News, Province 3
0

Share via:

68 Shares
  • Facebook 68
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको ५४ औं साधारणसभा शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट काम गर्ने उपशाखाहरु, उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

प्रथम उत्कृष्ट उपशाखाको पुरस्कार सुनकोशी उपशाखाले प्राप्त गरेको छ भने सोहि उपशाखाका सभापति मणिराम आचार्यलाई उत्कृष्ट स्वयमसेवकको सम्मान गरिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कार्य गरेको भन्दै सुनकोशी उपशाखालाई १० हजार नगद सहित सम्मान गरिएको छ । यस्तै कपिलाकोट उपशाखालाई दोस्रो उत्कृष्ट उपशाखाको पुरस्कार प्रदान गरिएको छ । कपिलाकोट उपशाखाले ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । यसैगरी तीनवटा उपशाखालाई तेस्रो पुरस्कार प्रदान गरिएको छ । बेलघारी उपशाखा, सिर्थौली उपशाखा र माढी बजार उपशाखालाई ३ हजार नगदसहित तेस्रो पुरस्कार प्रदान गरिएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैगरी रेडक्रसले उत्कृष्ट कर्मचारीको पुरस्कार एम्बुलेन्स चालक अर्जुन कुमार श्रेष्ठ र यमुना श्रेष्ठलाई प्रदान गरेको छ । उनीहरुलाई तीन हजार रुपैंया, सम्मानपत्र सहित सम्मान गरिएको छ ।

कार्यक्रममा गत असोज १०, ११ र १२ गतेको बाढीका कारण क्षतिग्रस्त रहेका क्षेत्रका उपशाखाहरुलाई सम्मान गरिएको छ । उद्धार, राहत वितरण तथा पुनस्र्थापनामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कुशेश्वर दुम्जा उपशाखा, सुनकोशी उपशाखा, पुरानो झाँगाझोली उपशाखा, सितलपाटी उपशाखा, मझुवा उपशाखा र भिमेश्वर उपशाखा, वाशेश्वर उपशाखा, ग्वालटार उपशाखा, डुँडभञ्ज्याङ उपशाखा र महेन्द्रझाडी उपशाखालाई सम्मान गरेको हो ।

यस्तै रक्तसञ्चार केन्द्र सञ्चालन गर्न सुरु गरिएको १ करोड अक्षयकोष स्थापनाको अभियानमा सहयोग गर्ने जिल्लाका ४२ वटै उपशाखालाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

यस्तै सदस्यता विस्तारमा उत्कृष्ट बनेको माढीबजार उपशाखालाई जिल्ला स्तरीय पुरस्कार प्रदान गरिएको छ भने सोहि उपशाखालाई सबैभन्दा बढी महिला सदस्यता वृद्धि गरेको भनि सम्मान गरेको छ । दुवै पुरस्कारको राशी तीन तीन हजार रहेको छ । कार्यक्रममा रेडक्रसले गरेका गतिविधिको समिक्षा मन्तव्य रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रगति प्रतिवेदन रेडक्रस सिन्धुलीका मन्त्री लालबहादुर कार्की र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुरुषोत्तम प्रसाद अधिकारीले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य रणकुमारी बलम्पाकी मगर, जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मा, गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदी लगाएत सुरक्षा प्रमुखहरु लगाएतको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

महिला आन्दोलनलाई अगाडि बढाउन भावनात्मक एकताको विकल्प छैन : हमाल

Next Post

बागमती प्रदेश स्तरीय फ्रि मिडिया नेटवर्क गठन

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied