• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विरुवामा मलजल गरेर कर्मचारी संगठनले मनायो स्थापना दिवस

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख ७, २०८२
in Featured, News, Province 3
0

Share via:

110 Shares
  • Facebook 110
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले संगठनको ३५ औं स्थापना दिवस आइतबार सिन्धुलीमाढीमा मनाएको छ । संगठनले स्थापना दिवसका अवसरमा पुराना विरुवालाई गोडमेल तथा मलजल गरेर र नयाँ विरुवा रोपेर स्थापना दिवस मनाएको हो ।

कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष डिल्ली सौगात घिमिरेले हरेक कार्यक्रममा विरुवा रोप्ने र पछाडी नहेर्ने परिपाटी चलिरहँदा रोपिएका विरुवाको संरक्षण गर्न र अवस्था सुधारका लागि विरुवालाई मलजल गरिएको बताए ।

नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष डिल्ली सौगात घिमिरेको अध्यक्षता संगठनका केन्द्रीय सदस्य पदम मगरको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माको विशेष आतिथ्यता, जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरु, निजामती कर्मचारी संगठनका बागमती प्रदेशका पदाधिकारी, सदस्यहरु, जिल्ला समितिका पदाधिकारी सदस्यहरु, पत्रकारहरु लगाएतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

वृक्षारोपण, गोडमेल तथा मलजलपछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य पदम मगरले संघियता कार्यान्वयनको १० वर्षसम्म पनि संघिय निजामती ऐन आउन नसक्दा पीडा बोध भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले कार्यालयको काम बाहेक पनि कर्मचारीहरुले रचनात्मक र सामाजिक काममा लाग्नुपर्नेमा जोड दिए । रचनात्मक गतिविधिले सामाजिक क्षेत्रमा पनि कर्मचारीहरुको योगदान देखिने र कर्मचारीहरुको प्रतिष्ठालाई समेत बढाउने शर्माले विश्वास व्यक्त गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीन दिने निःशुल्क स्वास्थ्य शिविर सिन्धुलीमाढीमा सुरु

Next Post

बिल विनाको लत्ताकपडा बरामद

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied