• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आयुर्वेद स्वास्थ्य सेवामा नागरिकको आकर्षण बढ्दो

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ७, २०८१
in Featured, Health, News, Province 3
0

Share via:

31 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा तर्फ आकर्षण बढीरहेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका अनुसार तीन वर्षमा क्रमशः सेवा लिनेको संख्यामा वृद्धि भएको छ ।

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४६ हजार १ सय ९५ जनाले आयुर्वेद सेवा लिएका छन ।

कार्यालयका निमित्त कार्यालय प्रमुख दिपकराज तिमल्सिनाले आर्थिक वर्ष २०७९/८० मा १० हजार ९ सय ५० जना, आर्थिक वर्ष २०८०/८१ मा २० हजार १ सय ५० जना र चालु आर्थिक वर्षमा १५ हजार ९५ जनाले आयुर्वेद सेवा लिएको जानकारी दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले हरेक वर्ष नागरिकहरुको आयुर्वेद स्वास्थ्य सेवामा आकर्षण बढ्न थालेको बताए । कार्यालयले ४ वटा नागरिक आरोग्य केन्द्र, ५ वटा औषधालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सहित १० स्थानबाट सेवा दिईरहेको छ । गोलञ्जोर गाउँपालिका बाहेक ९ वटा स्थानीय तहबाट सेवा प्रवाह गरिरहेको तिमल्सिनाले बताए ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले १० वटा स्वास्थ्य सेवा निःशुल्क गरेको छ । कार्यालयले निःशुल्क फिजियोथेरापी सेवा, निःशुल्क योग सेवा, निःशुल्क स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम, निःशुल्क औषधी वितरण सेवा, निःशुल्क स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ सेवा, दुग्धवर्धक आयुर्वेद औषधि वितरण तथा प्रवद्र्धन कार्यक्रम, निःशुल्क जेष्ठ नागरिकका स्वास्थ्य प्रवद्र्धन सेवा कार्यक्रम, निःशुल्क मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम (हरेक बुधवार), निःशुल्क पथ्य आहार कार्यक्रम, निःशुल्क जानुसन्धीगत वात लगायतका सेवाहरु दिईरहेको छ ।

यस्तै अकुपञ्चर सेवा, ल्याव सेवा, भिडियो एक्सरे सेवा, जलौका अवचरण सेवा, अग्निकर्म सेवा, वस्तिकर्म सेवा, क्षारशुत्र सेवा, बहिरंग सेवा, पञ्चकर्म (पूर्वकर्म सेवा), फार्मेसी सेवा लगाएतका सेवाहरु सञ्चालन गरेको छ ।

तिमल्सिनाका अनुसार प्रचारप्रसार र सेवा वृद्धिका कारण सेवाग्राहीमा आयुर्वेद सेवातर्फ विश्वास बढ्दै गएको छ । यस्तै पछिल्लो समय योग सेवा, पञ्चकर्म (पूर्वकर्म) सेवा, अक्कुपञ्चर सेवा लिनेको संख्या अत्यधिक बढेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

म्याद नाघेको मैदाबाट बन्दै गरेको मःम र मैदा बरामद

Next Post

महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा पाण्डे निर्वाचित

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied