• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, August 6, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा पाण्डे निर्वाचित

सुनिता वि.क by सुनिता वि.क
चैत्र ९, २०८१
in Featured, News, Province 3, Society
0

Share via:

21 Shares
  • Facebook 21
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीको अध्यक्षमा पत्रकार तथा मानवअधिकारकर्मी बिमला पाण्डे निर्वाचित भएकी छिन । शनिबार सिन्धुलीमाढीमा सम्पन्न सञ्जालको पाँचौ जिल्ला सम्मेलनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन ।

जिल्लामा लामो समयदेखि पत्रकारीता र मानवअधिकारको क्षेत्रमा क्रियाशिल रहेकी पाण्डे महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीको संस्थापक सदस्य पनि हुन । उनले यस अघि मानवअधिकारका क्षेत्रमा कार्यरत संस्था इन्सेकको जिल्ला प्रतिनिधि भई आठ वर्ष काम समेत गरि सकेकी छिन ।

उनी विगत २२ वर्षदेखि पत्रकारीता गर्दै आएकी छिन । उनले महिलाका सवालमा निरन्तर कलम समेत चलाउँदै आएकी छिन ।सम्मेलनले पाण्डेको अध्यक्षतामा ११ सदस्य र तीन संस्थागत सदस्य गरी १४ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सम्मेलनबाट सञ्जालको उपाध्यक्षमा बविता थापा, महासचिवमा मनिषा पोखरेल, सहसचिवमा सरिता राई र कोषाध्यक्षमा करुणा थापा निर्वाचित भएका छन । यस्तै सदस्यमा निर्मला रम्तेल, कुमारी बुद्धिमाया स्याङतान, विष्णु पाण्डे, सम्झना रोक्का, तोतादेवी लामिछाने, देवी देवकोटा निर्वाचित भएका छन ।

यस्तै संस्थागत सदस्यमा क्रियाशिल पत्रकार महिला सिन्धुली, ओसिएमसी सिन्धुली र सेफ हाउस सिन्ुधली निर्वाचित भएका छन ।
सञ्जालका अध्यक्ष अप्सरा खड्काको अध्यक्षतामा सम्पन्न सम्मेलनमा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, कमलामाई नगरपालिका सिन्धुलीका उपप्रमुख मञ्जु देवकोटा, सञ्जालका संस्थापक अध्यक्ष गंगा दाहाल, सल्लाहकार तथा संस्थापक सचिव सविता कोइराला, सल्लाहकार पार्वती भट्टराईले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण उपाध्यक्ष रमा कार्कीले गरेकी थिईन ।

सम्मेलनले निवर्तमान अध्यक्ष अप्सरा खड्काको प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष वविता थापाको आर्थिक प्रतिवेदन समेत पास गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आयुर्वेद स्वास्थ्य सेवामा नागरिकको आकर्षण बढ्दो

Next Post

सिद्धज्योति क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

सम्बन्धित खबरहरु

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied