• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, April 26, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अनेरास्ववियु बागमतीले राहत र उद्धारका लागि पाँचसय स्वयमसेवक खटाउने

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज १५, २०८१
in Featured, News, Province 3
0

Share via:

238 Shares
  • Facebook 238
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अनेरास्ववियु बागमति प्रदेश कमिटीले बाढी पहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्र्थापनाका लागि पाँचसय स्वयमसेवक परिचालन गर्ने भएको छ ।

अनेरास्वियु बागमती प्रदेश कमिटीको समन्वय तथा प्रभावित जिल्लाहरुका सम्बन्धित कमिटीहरुको आयोजनामा प्रभावित जिल्लाहरुमा राहत, उद्धार र पुनःस्र्थापनाका लागि स्वयमसेवक खटाउने निर्णय गरेको अनेरास्ववियु वागमती प्रदेश अध्यक्ष लाल बहादुर बुढाथोकीले बताए ।

उनका अनुसार प्रदेश कमिटीका पदाधिकारीहरु सदस्यहरु र प्रत्येक जिल्लाबाट कम्तिमा पचास जनाको दरले पाँचसय स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको उनले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार अनेरास्ववियुका स्वयम सेवकले प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने, राहत वितरणमा सहयोग गर्ने, भत्किएका घर, विद्यालय, सडक तथा सार्वजनिक स्थलको सरसफाई गर्ने, अलपत्र यात्रुहरुको उद्धार र्ने गराउने लगाएतका काम गर्नेछन । आइतबार भर्जुअल माध्यमबाट बसेको बैठकले गरेको निर्णय अनेरास्ववियुले मंगलबार विज्ञप्ती प्रकाशित गरि जानकारी गराएको छ ।

अनेरास्ववियुले उक्त निर्णय कार्यान्वयन गर्न समेत सुरु गरेको बुढाथोकीले बताएका छन । स्वयमसेवक खटाउने कामको संयोजन अनेरास्ववियु बाग्मती प्रदेश कमिटीको खेलकुद तथा स्वंयसेवक विभागले गर्ने पनि उनले बताए

यसैबीच अनेरास्ववियुले चाडबाड लक्षित गरेर हुन सक्ने कृतिम अभाव, कालोबजारी, महङ्गिलाई अनुगमन गरी प्रभावकारी ढंगले नियन्त्रण गर्न सम्बन्धित सरोकारवालासंग माग गर्ने, प्राकृतिक विपत्तिको समयमा निजी क्षेत्र साझेदारी बन्नु पर्नेमा झन अवसरको रुपमा लिई हवाइभाडा बढी लिएको जनगुनासो आएकोले सरकारसंग नियन्त्रणको लागि पहल गर्ने निर्णय समेत गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा तीन दिन वर्षा हुने

Next Post

एमालेका कार्यकर्ताहरु उद्धार र सरसफाईमा खटिदैं

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied