• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, June 10, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु

उर्मिला दियाली by उर्मिला दियाली
जेष्ठ २५, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा क्रियाशिल पत्रकारहरुका लागि खोजपत्रकारिता तथा फोटो भिडियो पत्रकारिता सम्बन्धि पाँच दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ ।

पत्रकारहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सोमबारदेखि तालिम सुरु भएको हो । नेपाल पत्रकार महासंघ सिन्धुलीको आयोजना तथा हरिहरपुरगढी गाउँपालिका सिन्धुलीको सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाको अध्यक्षता तथा हरिहरपुरगढी गाउपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

तालिम जेठ २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ पत्रकारहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा बोल्दै हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले क्षमतावान पत्रकार उत्पादन गर्ने आशा व्यक्त गरे । उनले पत्रकारको लागि गर्न सकिने सहयोग आगामी दिनमा पनि रहने बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले खोज पत्रकारिता तालिमले पत्रकारहरुको लेखन क्षमता वृद्धि गर्नुका साथै समाचारलाई विश्वसनीय बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् । उनले खोज पत्रकारितालाई फोटो भिडियोले पुष्टि गर्न र प्रमाण संकलन गर्नुका साथै विश्वनीयता प्रदान गर्ने भएकाले तालिम प्रभावकारी रहने बताईन । पाण्डेले सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारिताले सुशासन, पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउने बताईन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले सञ्चार प्रविधिसँगै पत्रकारिताको स्वरूप पनि परिवर्तन हुँदै गएको उल्लेख बताए ।

तालिममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् खोज पत्रकार शिव गाउँलेले खोज पत्रकारिताको विषयमा सहजीकरण गरेका छन् भने फोटो तथा भिडियो पत्रकारिताको तालिम प्रदीप वन्तले सहजीकरण गर्नेछन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास

Next Post

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

सम्बन्धित खबरहरु

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास
Business

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम
Featured

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम

स्टल बजारका ४८ सटरमा डोजर चल्दै
Business

स्टल बजारका ४८ सटरमा डोजर चल्दै

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर
Featured

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

भर्खरै प्राप्त समाचारहरु

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम

स्टल बजारका ४८ सटरमा डोजर चल्दै

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु
Featured

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास
Business

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम
Featured

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम

स्टल बजारका ४८ सटरमा डोजर चल्दै
Business

स्टल बजारका ४८ सटरमा डोजर चल्दै

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied