• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

तीनपाटनमा जिल्लाकै धेरै अदुवा उत्पादन

उर्मिला दियाली by उर्मिला दियाली
चैत्र २६, २०८२
in Business, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली / तीनपाटन गाउँपालिकामा जिल्लाकै सबैभन्दा धेरै अदुवा उत्पादन भएको छ । कृषि विकास कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ र २०८१÷८२ मा दुवै वर्ष तीनपाटन गाउँपालिकामा धेरै अदुवा उत्पादन भएको हो ।

जिल्लाको स्थानीय तहगत विवरण अनुसार तीनपाटन गाउँपालिकामा आर्थिक वर्ष २०८१÷८२ मा ३ सय ११ क्षेत्रफलमा अदुवा खेती गरिएकोमा ४ हजार २ सय १२ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले जानकारी दिएकी छिन् ।

त्यस्तै दुधौली नगरपालिकामा १ सय ६१ क्षेत्रफलमा अदुवा लगााएकोमा २ हजार १ सय ३२ मेट्रिक टन उत्पादन भएको र कमलामाई नगरपालिकामा १ सय १६ क्षेत्रफलमा अदुवा लगााएकोमा १ हजार २ सय ४० मेट्रिक टन उत्पादन भएको श्रेष्ठले बताइन् ।

त्यसैगरि जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा ३५ हेक्टर क्षेत्रफलमा अदुवा लगााएकोमा ४ सय ६४ मेट्रिक टन, फिक्कल गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा ५ सय २६ मेट्रिक टन, गोलन्जोर गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा ५ सय ९६ मेट्रिक टन, मरिण गाउँपालिमा १२ हेक्टर क्षेत्रफलमा १ सय ३२, घ्याङ्लेख गाउँपालिकामा ८ हेक्टर क्षेत्रफलमा ९० मेट्रिक टन र सुनकोशी गाउँपालिकाका ५ हेक्टर क्षेत्रफलमा ५५ मेट्रिक टन अदुवा उत्पादन भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा पनि तीनपाटन गाउँपालिकामा सबै भन्दा बढि अदुवा उत्पादन भएको छ । गाउँपालिकामा २ सय ९० हेक्टर क्षेत्रफलमा अदुवा लगााएकोमा ३ हजार ९ सय २५ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । दुधौली नगरपालिकामा १ सय ४० हेक्टर क्षेत्रफलमा अदुवा लगााएकोमा १ हजार ८ सय ५३ मेट्रिक टन, कमलामाई नगरपालिकामा १०५ हेक्टर क्षेत्रफलमा १ हजार १ सय २३, हरिहरपुरगढी गाउँपालिकामा ३० हेक्टर क्षेत्रफलमा ३ सय ९८ मेट्रिक टन, फिक्कल गाउँपालिकामा ३० हेक्टर क्षेत्रफलमा ३ सय ५० मेट्रिक टन, गोलन्जोर गाउँपालिामा ५१ हेक्टर क्षेत्रफलमा ६ सय ७१ मेट्रिक टन, मरिण गाउँपालिमा १२ हेक्टर क्षेत्रफलमा १ सय ३२, घ्याङ्लेख गाउँपालिकामा २ हेक्टर क्षेत्रफलमा २१ मेट्रिक टन र सुनकोशी गाउँपालिकाका ५ हेक्टर क्षेत्रफलमा ५५ मेट्रिक टन अदुवा उत्पादन भएको छ ।

यसरी उत्पादनको तथ्याङ्क हेर्दा उत्पादनसगैँ विस्तारमा समेत उतार–चढाव देखिएको छ । केही स्थानीय तहमा उत्पादन बढेको भए पनि कतिपय स्थानमा घटेको तथ्यांकले देखाएको छ । जिल्लाको सुनकोशी, घ्याङलेख, फिक्कल, मरिण तथा हरिहरपुरगढी गाउँपालिकामा तुलनात्मक रूपमा उत्पादन कम रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ६ सय ६५ हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा ८ हजार ५ सय २८ मेट्रिक टन उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ७ सय ३८ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा ९ हजार ४ सय ४७ मेट्रिक टन अदुवा उत्पादन भएको श्रेष्ठले बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

महादेवडाँडामा भेटिए चारवटा भरुवा बन्दुक

Next Post

छ किलो गाँजा सहित एक जना पक्राउ

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied