• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा इन्सेकको निर्वाचनपूर्व अनुगमन

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १५, २०८२
in Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मानवअधिकार तथा निर्वाचन पर्यवेक्षणमा लामो समय काम गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्वाचनको पूर्व तयारी, सुरक्षा अवस्था र आचारसंहिता उलंघनका विषयमा अनुगमन गरेको छ । शुक्रबार सिन्धुलीमा आएको इन्सेकको टोलीले जिल्लामा निर्वाचनको तयारी र सुरक्षा अवस्थाका बारेमा अनुगमन गरेको हो ।

इन्सेक बागमती प्रदेश र केन्द्रीय कार्यालयको संयुक्त टोलीले जिल्लामा निर्वाचनको तयारी, सुरक्षा अवस्था र आचारसंहिता उलंघनका सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल तथा भेटघाट समेत गरेको छ ।

मुख्य निर्वाचन अधिकृत कमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाज, पत्रकार लगाएतसँग छलफल तथा निर्वाचनको तयारी र अवस्थाका बारेमा छलफल गरेको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै इन्सेकको टोलीले मतदाता शिक्षा, अपांगता जेष्ठ नागरिक तथा महिला मैत्री निर्वाचन स्थल र चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग लगाएतका सवालमा जानकारी लिएको छ ।

इन्सेक बागमती प्रदेशका प्रमुख शिवप्रसाद खकुरालको नेतृत्वमा आएको टोलीसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निर्वाचनको तयारी पुरा भएको बताएका छन् । उनले मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुलाई तालिम दिई खटाईसकिएको बताएका छन् । उनले १८ गतेसम्म निर्वाचनमा खटिएको कर्मचारी र सुरक्षाको टोली फागुन १८ गतेसम्म मतदान स्थल पुग्ने समेत जानकारी दिएका छन् ।

मतपत्रहरु र मतदान सामग्रीहरु प्याकिङ गरि सकिएको पनि उनले जानकारी दिएका छन् । यस्तै मतगणनास्थल निर्माणको काम पनि तिव्र गतिमा भईरहेको, आचारसंहिता उलंघनका जघन्य घटना नभएको बताएका छन् । तथापी बजेट अभावका कारण मतदाता शिक्षा प्रभावकारी नभएको समेत उनले जानकारी दिए । विष्टले भौगोलिक विकटताका कारण अपांगतामैत्री, जेष्ठ नागरिक मैत्री निर्वाचन स्थल बनाउन समस्या हुने देखिएको बताएका छन् । उनका अनुसार कतिपय भुगोलमा सवारी साधनसमेत पुग्न नसक्ने भएकाले समस्या समेत रहेको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भेटका अवसरमा सुरक्षा व्यवस्था व्यवस्थित र प्रभावकारी बनाईएको र सबै मतदानस्थलको सुरक्षा अवस्थाका बारेमा अनुगमन र व्यवस्थापन सुरक्षा संयन्त्रले गरिरहेको इन्सेक टोलीलाई जानकारी दिएकी छिन् । उनले अहिलेसम्म जिल्लाको शान्तिसुरक्षाको अवस्था सामान्य रहेको बताईन ।

भेटघाट तथा छलफलका क्रममा अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले आचारसंहिता उलंघनका ३ वटा लिखित उजुरी आएको तर सामान्य सचेत गराउँदा समाधान भएको जानकारी दिएका छन् । उनले आचारसंहिताका सामान्य गुनासाहरु आए पनि ठूला घटना नभएको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

राँगाको मासु प्रशोधन उद्योग निर्माणस्थलमा नेपाली र चाईनिज कामदारबीच झडप

Next Post

मतगणनास्थल प्रविधिमैत्री र सुरक्षित बनाईँदै

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied