• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आचारसंहिता पालना गर्न पत्रकार र मिडियाकर्मीहरुलाई आग्रह

उर्मिला दियाली by उर्मिला दियाली
फाल्गुन ६, २०८२
in Featured, News, Province 3
0

Share via:

48 Shares
  • Facebook 48
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । निर्वाचन आचारसंहिता र मिडिया सम्बन्धि अन्तक्र्रिया कार्यक्रम बुधबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सिन्धुलीको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तक्र्रियामा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम विडारीले पत्रकार र मिडियाहरुले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना गर्दै मर्यादित पत्रकारिता गर्न आग्रह गरेका छन् ।

उनले निर्वाचन सम्पन्न गर्न अन्य सरोकारवाला जस्तै मिडियाको महत्वपूर्ण भूमिका हुने बताए । उनले मिडिया र पत्रकारलाई जिम्मेवारपूर्वक आचारसंहिता पालना गरि निर्वाचनलाई मर्यादित बनाउन आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालका बागमती प्रदेशका मिडिया अनुगमन फोकल पर्सन समेत रहेका विडारीले निर्वाचनको समय विशेष परिवेश भएकाले प्रेस स्वतन्त्रताको मर्यादालाई ख्याल गर्दै उत्तरदायित्व र मर्यादित पत्रकारीता गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले निर्वाचनको बेला विशिष्ट अवस्था भएकाले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेका छन् । निर्वाचनको बेला निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पत्रकार र मिडिया दुवैलाई लाग्ने भएकाले व्यक्तिगत तथा पार्टीगत प्रचार नगर्न आग्रह गरेका छन् ।

मिडिया हाउसले समेत निर्वाचनका बेला आफ्नो विषयवस्तु मात्र पस्कन समेत आग्रह गरे । उनले निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बनाउने उद्देश्यले आचारसंहिता बनाईएकाले कार्यान्वयनमा ध्यान दिन आग्रह गरे । उनले निर्वाचनका बेलामा पत्रकार र सञ्चारकर्मीमाथि हुने दवाव र सुरक्षाका बिषयमा राज्य संयन्त्र नै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले सिन्धुलीमा सञ्चारमाध्यम र सञ्चारकर्मीको वर्तमान अवस्थाबारे चर्चा गरेकी छिन् । जिल्लामा पत्रकार आचारसंहिता उलंघनका घटना नभएको बताउँदै पत्रकारहरुलाई सहज रुपमा काम गर्ने वातावरणलाई प्रभावकारी बनाउन आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले मत सर्वेक्षणको नाममा उम्मेदवारको हार जितको अनुमान नगर्न समेत आग्रह गरेकी छिन् ।

उनले निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दल, उम्मेदवार, पत्रकार, मतदाता तथा सम्पूर्ण नागरिकको समान जिम्मेवारी रहने बताउँदै निर्वाचनका सन्दर्भमा सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गरि निर्वाचन सफल बनाउन सहयोग गर्न जोड दिएकी छिन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन निर्वाचन आचारसंहिता अनुगमन अधिकारी दिपेन्द्र पौडेलले जिल्लामा मिडियामा आचारसंहिता विपरित कुनै पनि घटना नघटेको बताएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रेस काउन्सिलद्वारा सिन्धुलीका सञ्चारमाध्यमको अनुगमन

Next Post

यस्ता छन् सिन्धुली १ का एमाले उमेदवार कटुवालका आठबुँदे बाचा

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied