• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रेस काउन्सिलद्वारा सिन्धुलीका सञ्चारमाध्यमको अनुगमन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन ६, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

46 Shares
  • Facebook 46
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रेस काउन्सिल नेपालले सिन्धुलीका सञ्चारमाध्यमको अनुगमन गरेको छ । बुधबार सिन्धुलीमाढीमा आएको काउन्सिलको आचारसंहिता अनुगमन टोलीले सिन्धुलीका सञ्चार माध्यम र सञ्चार गृहहरुको अनुगमन गरेको हो । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा मिडिया अनुगमन गरिएको हो ।

काउन्सिलका सदस्य शान्तराम विडारी, अनुगमन अधिकृत प्रकाश अर्याल, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष बिमला पाण्डे सहितको टोलीले जिल्लाका सञ्चारमाध्यमको प्रकाशन, प्रसारणको अवस्था, पत्रपत्रिकाको वितरणको अवस्था, विषयवस्तु तथा आचारसंहिता पालनाको अनुगमन गरेको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

काउन्सिलले मिडियामा निर्वाचन आचारसंहिताको अनुगमनको सुरुवात सिन्धुलीबाट गरेको हो । सातै प्रदेशमा अनुगमन तथा अन्तक्र्रिया कार्यक्रम गर्ने गरि काउन्सिलले विशेष अनुगमन सुरु गरेको काउन्सिलका सदस्य शान्तराम विडारीले बताएका छन् । अनुगमनका क्रममा सञ्चारमाध्यमहरुको भौतिक अवस्था, आर्थिक अवस्था, जनशक्तिको अवस्थाका बारेमा समेत जानकारी लिईएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बाल्टिनमा डुबेर शिशुको मृत्यु

Next Post

आचारसंहिता पालना गर्न पत्रकार र मिडियाकर्मीहरुलाई आग्रह

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied