• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा जनप्रतिनिधिको तालाबन्दी

कर्मचारीहरुको कामकाज सञ्चालन गर्ने निर्णय

बिमला पाण्डे by बिमला पाण्डे
असार १८, २०८२
in Featured, Education, News, Politics, Province 3
0

Share via:

23 Shares
  • Facebook 23
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विद्यालयमा भएको अनियमितता र भुक्तानीको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतले प्रगतिशिल माविका प्रधानाध्यापक सरिता चौलागाईलाई स्पष्टीकरण सोधेपछि सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सहितका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका छन ।

गाउँपालिकाका उपाध्यक्ष कपिल कोईराला, चार जना वडाअध्यक्ष र ३ जना कार्यपालिका सदस्यले तालाबन्दी गरेका हुन । विद्यालयको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र उच्च अदालत पाटनले प्रधानाध्यापकमा रही कामकाज गर्ने आदेश दिएको भए पनि प्रमुख प्रशासकीय अधिकृत दर्जीले प्रअ चौलागाईंलाई बारम्बार पत्र काटेर स्पष्टिकरण सोधेको र दुःख दिएको भन्दै जनप्रतिनिधिहरुले दर्जीको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।

गाउँपालिका उपाध्यक्ष कपिल कोइरालाले जनप्रतिनिधिहरु तथा गाउँसभालाई नै जानकारी नदिई बारम्बार पत्र पठाएर स्पष्टीकरण सोध्ने र राजीनामा माग्ने काम भएकाले स्पष्टिकरणपत्र फिर्ता नलिएसम्म तालाबन्दी गरिने बताए । कोइरालाले विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनमा पत्राचार गर्न र ८ महिनासम्म विद्यालयमा व्यवस्थापन गठन गर्न नसकेको बताउँदै गर्नुपर्ने काममा पत्राचार नगर्ने र नगर्नुपर्ने काममा पत्राचार गर्ने काम गरेको बताए । अख्तियारले छानविन गरिहेको विषयमा पत्र लेख्नु गलत भएको उनको दावी छ ।

पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले गाउँपालिकाले उपलब्ध गराएको खर्चको विवरण, भवन निर्माण कम्पनीलाई गर्नुपर्ने भुक्तानी, अनुदानको दुरुपयोग, उच्च नैतिकता, लगायतका विषयलाई लिएर आइतबार प्रधानाध्यापक चौलागाईंलाई स्पष्टीकरण सोधेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत दर्जीले विद्यालयको आर्थिक कारोबारमा कैफियत देखिएको र निर्माण कम्पनीलाई पुसमै भुक्तानी गर्नुपर्ने रकम हालसम्म भुक्तानी नदिई १६ लाखभन्दा बढी अपुग देखाइएको भन्दै स्पष्टीकरण सोधेका थिए । सोहि स्पष्टीकरणको विरोध स्वरुप नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले दर्जीको कार्यकक्षमा सोमबार ताला लगाएका थिए ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहालले भ्रष्टाचार गर्नेहरुको संरक्षण गर्नका लागि गाउँपालिकामा तालाबन्दी गरेको बताईन । उनले पालिकाको काम नरोकिने समेत बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैबीच गाउँपालिकाका कर्मचारीहरुले कार्यालयको कामकाज नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेका छन । प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको अध्यक्षतामा मंगलबार बसेको गाउँपालिकाका कर्मचारीहरुको बैठकले असारको समय भुक्तानी र कामको चाप बढी हुने भएकाले कामकाजलाई निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले प्रधानाध्यापक चौलागाईंलाई नैतिकताका आधारमा पदबाट हट्न अनुरोध गरि पत्राचार गरेको भनेर कार्यकक्षमा ताला लगाएको बताए । उनले तालाबन्दी गर्ने जनप्रतिनिधिहरुसँग बसेर छलफल गर्न नपाएको पनि बताए । गाउँपालिकाको सेवा सञ्चालनको काम कर्मचारीहरुले नरोक्ने पनि उनले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

हिँड्दा हिँड्दै लडेर एक जनाको मृत्यु

Next Post

सिन्धुलीमा एघार महिनामा एघार शिशुको मृत्यु

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied