• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

फिक्कलका पन्चानब्बे प्रतिशत विद्यार्थी एसईई उत्तिर्ण

बिमला पाण्डे by बिमला पाण्डे
असार १४, २०८२
in Education, Featured, News, Province 3
0

Share via:

46 Shares
  • Facebook 46
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिकाले एसईईमा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको छ । फिक्कल गाउँपालिकाको शिक्षा शाखाले एसईई २०८१ को पालिकास्तरीय नतिजा सार्वजनिक गर्दै पालिकाभित्रका ९५.६० प्रतिशत विद्यार्थी उत्तिर्ण भएको जनाएको छ ।

पालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार पालिका भित्रका १३ वटा सामुदायिक विद्यालयका ३४१ विद्यार्थी परीक्षामा सहभागि भएका थिए । ती मध्ये ३२६ जनाले एसईई उत्तिर्ण गरेका छन । यस्तै १५ जनाले ग्रेड प्राप्त गर्न सकेका छैनन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मावि सुम्नामसुन्तले चण्डी भञ्ज्याङका तीन जना विद्यार्थीले पालिकाको उत्कृष्ट नजिता प्राप्त गरेका छन । उक्त विद्यालयका शतप्रतिशत विद्यार्थी पास भएका छन । विद्यालयका भिमकुमारी राना, मिलन थापा मगर र चित्र बहादुर सुनुवारले ३.६० जिपिए प्राप्त गरि पालिकाभरीकै उत्कृष्ट विद्यार्थी समेत बनेका छन ।

पालिकाका ७ वटा सामुदायिक विद्यालयले शत प्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन । मावि महादेवडाँडा, मावि सुम्नामसुन्तले चण्डीभञ्ज्याङ, मावि रातमाटा खोलागाउँ, महाकाली मावि पोटी खाङसाङ, सुनकोशी मावि खाङसाङ, फिक्कल मावि सोल्पा र रत्नगंगा मावि सोखुडिहिटारले शत प्रतिशत विद्यार्थी पास गराउन सफल भएका हुन । फिक्कल गाउँपालिकामा नीजि विद्यालयहरु छैनन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एसईई नतिजाःसिन्धुलीका पचहत्तर प्रतिशत विद्यार्थी उत्तिर्ण

Next Post

सिन्धुलीमा बीस प्रतिशत मात्र धान रोपाईं सकियो

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied