• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली उद्योग वाणिज्य संघ निर्वाचन , आठ पदाधिकारी सहित बाह्र पदमा एकल उमेदवारी दर्ता

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २०, २०८१
in Featured, Business, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघको फागुन २७ गते हुने निर्वाचनका लागि सोमबार उमेदवारी दर्ता भएको छ । अध्यक्ष पदका लागि दुई जनाको उमेदवारी परेको छ भने अधिकांश पदाधिकारीमा एकल उमेदवारी परेको छ । संघको २५ पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । १२ पदमा एकल उमेदवारी परेको छ भने तेह्र पदमा प्रतिस्पर्धा हुने भएको छ ।

संघको अध्यक्षमा वर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ र जिल्लाका पुराना व्यवसायी राजकुमार श्रेष्ठको उमेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव, महिला सचिवमा दुई दुई जनाको उमेदवारी परेको छ भने उपमहासचिवमा ३ जनाको उमेदवारी परेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा विरवल चौधरी र देव नारायण श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा रामकुमार राजभण्डारी र विजय कुमार बस्नेतको उमेदवारी परेको छ । यस्तै महासचिवमा मेघ बहादुर कार्की र बासु भेटवालको उमेदवारी परेको छ । उपमहासचिवमा नेत्र जंग थापा, सोनि कुमारी झा र युवराज श्रेष्ठको उम्मेदवारी परेको छ । महिला सचिवमा महिला सचिवमा सिर्जना श्रेष्ठ र रेजिना श्रेष्ठको उमेदवारी परेको छ ।

संघको आठ पदाधिकारीमा एकल उमेदवारी परेको छ । जसका कारण आठ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन । उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा नविन श्रेष्ठ, शाखा उपाध्यक्षमा नरेन्द्र कुमार कर्मचार्य, महिला उपाध्यक्षमा टिका कुमारी थापा, वाणिज्य सचिवमा गोविन्द खड्का, उद्योग सचिवमा प्रकाश काफ्ले, कोषाध्यक्षमा विष्णु कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लालमान तामाङको एकल उम्मेदवारी परेको हो । उनीहरु निर्विरोध निर्वाचित भएका छन ।

यस्तै आजिवन सदस्यमा दिगम्बर चौधरी, एशोसियट सदस्यमा शाह आलम साफी, महिला सदस्यमा ललिता न्यौपाने निर्विरोध निर्वाचित भएका छन ।

यस्तै अन्य पदाधिकारीहरु पनि उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत फागुन २० गते १०ः३० देखि १२ बजेसम्म उम्मेदवारको बिरोधमा उजुरी दिने, १२ बजे देखि ३ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरि निर्णय गर्ने, ३ बजे देखि ३ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र २० गते ३ः३० बजे देखि फागुन २१ गते बिहान ११ बजे सम्म उम्मेदवारको नाम फिर्ता लिने तालिका रहेको छ ।
त्यस्तै २१ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १२ बजे देखि ३ बजेसम्म उम्मेदवारको निर्वाचन चिन्ह् प्रकाशन गर्ने र २७ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

विवाह गरेको दश महिनामा श्रीमतीको हत्या

Next Post

सिन्धुलीमा महिलावादी अनुपम यात्रा

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied