• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रहरीलाई प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरण सम्बन्धि तालिम

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ ५, २०८१
in Featured, Health, News, Province 3
0

Share via:

50 Shares
  • Facebook 50
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा रहेका ट्राफिक प्रहरी तथा नेपाल प्रहरीलाई प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरण सम्बन्धि तालिम दिन सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीको आयोजनामा शनिबारबाट सुरु भएको तालिम तीन दिन चल्ने छ । तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले गरेका छन ।

तालिममा सहभागीहरूलाई नश्यकर्म, जलनेती, सूत्र नेती, योग अभ्यास गराउनुका साथै सो सम्बन्धि सैद्धान्तिक कक्षा सञ्चालन गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका निमित्त कार्यालय प्रमुख दीपकराज तिमल्सिनाले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नसर्ने रोग र जीवन शैलीबारे जानकारी, योग र ध्यान एवम् व्यायामको अन्तर र जीवनमा व्यायामको महत्व, नश्य जलनेती क्रिया, प्रणायाम र वायु प्रदूषणजन्य रोगमा आयुर्वेदको भूमिकाका विषयमा तालिममा जानकारी गराईने उनले बताए ।

तालिममा ३५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । तालिममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कर्मचारी संगठन फिक्कलको अध्यक्षमा अधिकारी र गोलञ्जोरमा थापा निर्वाचित

Next Post

कर्मचारी संगठन कमलामाईको अध्यक्षमा लामिछाने निर्वाचित

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied