• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

मध्यपहाडी राजमार्गमा पहिरो पन्छ्याइँदै, विपी राजमार्गमा डाईभर्सनको काम सुरु

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १५, २०८१
in Life, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी खण्डमा खसेको पहिरो हटाउन सोमबारदेखि नै तिव्र रुपमा काम थालिएको छ । सडकमा दर्जनौ स्थानमा खसेको पहिरो र कोशीले तानेको सडक बनाउन सुरु गरिएको हो । खुर्कोट नजिकै रहेको अक्करेभिरको पहिरो हटाउने काम सोमबारदेखि नै अगाडि बढेको हो । गोलन्जोर गाउँपालिका ६ अक्करे भिरमा करिब ५ सय मिटर सडकमा पहिरो खसेको छ । अक्करे भिरमा जेसीभी, एक्स्काभेटर, र डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

मध्यपहाडी राजमार्गमा पहिरो सोहोर्दै ।

सोमबार दिउँसोदेखि पहिरो पन्छाउने काम सुरु भएकोमा मंगलबार बिहान ४ बजेदेखि नै मेसिन प्रयोग गरेर काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।

गोलन्जोरमा मात्रै हैबारबेंसी, बलेनी, कुखुरेटार, काली आँप, कुँडुले, मुर्कबेसी तथा फिक्कल गाउँपालिकाको सुम्नामवेशी, नवलपुर, निगुरेखोला, पञ्चकन्या र थोल्मेघाट लगायतका स्थानमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पाँच दिनदेखि अवरुद्ध छ । यस्तै फिक्कल गाउँपालिकाको सुम्नामवेशीमा पनि बाटो सफा गर्न सुरु गरिएको छ । मध्यपहाडी राजमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडका जिल्लाहरु सिन्धुलीको उत्तरी भेग, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र भोजपुर लगाएतका जिल्लाबाट राजधानी काठमान्डौ जोडिन सकेका छैनन ।

रोशी तर्र्काएर डाईभर्सन बनाउँदै विपी राजमार्गमा ।

एसपी काफ्लेका अनुसार विपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीको सिमानाको छेउँमा बगाएको विपी राजमार्ग नेपाल प्रहरीको अगुवाईमा जेसीभी, एक्स्काभेटर, र डोजर प्रयोग गरेर निर्माण गर्न थालिएको छ । रोशी र घ्याम्पे खोलालाई डाईभर्सन गरेर सडक सञ्चालन गर्नका लागि काम सुरु गरिएको काफ्लेले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अस्थायी बाटो सञ्चालनका लागि खोलाबाट बाहेक डाईभर्सनको विकल्प नभएकाले खोलामा डाईभर्सन बनाउन सुरु गरिएको उनले बताएका छन । विपी राजमार्ग र मध्यपहाडी राजमार्ग अवरुद्ध हुदा पूर्वी तराई र पूर्वी पहाडको काठमान्डौसँग सिधा सम्पर्क टुटेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खुर्कोटबाट स्थलगत रिपोर्ट : इतिहासकै ठूलो बाढी, अत्यधिक क्षति

Next Post

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा तीन दिन वर्षा हुने

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied