• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, April 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

मध्यपहाडीमा पहिरो नै पहिरो, पैदल हिड्न समेत कठिन

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १३, २०८१
in Life, Featured, News, Province 3
0

Share via:

15 Shares
  • Facebook 15
  • Twitter
  • LinkedIn
  • More

अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गमा पहिरो नै पहिरो गएको छ । राजमार्गको खुर्कोट–घुर्मी सडक खण्डको विभिन्न ठाउँमा गएको पहिरोले मध्यपहाडी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ ।

निरन्तरको वर्षापछि दर्जनौं स्थानमा पहिरो खस्दा सडक सञ्चालनमा ल्याउन समेत कठिन हुने देखिएको फिक्कलका स्थानीय नवराज पहाडीले बताए । यता सबैभन्दा बढी गोलञ्जोरका विभिन्न ठाउँमा सडकमा पहिरो गएको छ । उनका अनुसार मध्यपहाडी राजमार्गमा पैदल यात्रा गर्न समेत समस्या भएको छ ।

ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर र उदयपुरको राजधानी काठमाडौँसँग जोडिने मुख्य मार्गको रूपमा रहेको मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट आवात जावतमा समस्या भएको छ ।

मध्यपहाडी राजमार्ग अवरुद्ध हुँदा सिन्धुलीका दुई स्थानीय तहका नागरिकलाई समेत सदरमुकाम तथा काठमान्डौ र पूर्वी पहाडी जिल्लामा आवत जावत गर्न कठिनाई भएको पहाडीले बताए । फिक्कल गाउँपालिकाको नवलपुर, निगुरेखोला लगाएत विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मध्यपहाडी राजमार्गमा गोलन्जोर गाउँपालिकाको हैबार, अक्करेभिर, बलेनी, कुखुरेटार, कालीआँप, कुँडुले, मुर्कीबेसी लगायत ठाउँमा पहिरो खसेको गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले बताए ।

उनका अनुसार हैवारमा सुनकोशीको बाढीले एकसय मिटर सडक नै झारेर सडक सञ्जाल नै टुटाईदिएको न्यौपानेले बताए ।
मध्यपहाडी राजमार्गको सिन्धुली खण्ड खुलाउनका लागि सोमबारबाट काम सुर गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । उनले सडक भासिएको ठाउँमा नयाँ ट्रयाक खोलेर भए पनि यातायात सञ्चालन हुने गरि सडक सञ्चालनका लागि काम गरिने बताए ।

मध्यपहाडी राजमार्ग र विपी राजमार्ग अवरुद्ध भएपछि सिन्धुली सहित पूर्वी नेपालसँग काठमान्डौको सम्पर्क टुटेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

विपी राजमार्गबाट विदेशी नागरिक सहित साढे चार सयको उद्धार

Next Post

विपदमा परेकालाई सहयोग गर्न अपिल

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied