• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, April 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

बाढीको वितन्डा : विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, खुर्कोट र मुल्कोट डुवानमा

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १२, २०८१
in Life, Featured, News, Province 3
0

Share via:

45 Shares
  • Facebook 45
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । रोशी र सुनकोशी नदीले सुनकोशी र गोलञ्जोरका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ । कोशीमा आएको बाढीका कारण दुम्जाका पाँच घर बगाउनुका साथै कुशेश्वर महादेव मन्दिर परिसरमा फसेका ३३ जनाको हालसम्म उद्धार हुन सकेको छैन । प्रहरी चौकी दुम्जाको भवन डुवानमा परेको छ ।

सुनकोशीको बाढीका कारण डुवानमा परेको खुर्कोट बसपार्क क्षेत्र । फोटो : सामाजिक सञ्जाल फेसबुकबाट

प्रहरी चौकी डुवानमा परेपछि चौकीका सामान सुरक्षित स्थानमा सारिएको छ । दुम्जा र नेपालथोक बीचमा एकसय मिटर विपी राजमार्ग बाढीले बगाएपछि शुक्रबारदेखि नै आवतजावत बन्द भएको छ ।

सुनकोशीको बाढीका कारण डुवानमा परेको मुलकोट क्षेत्र । फोटो : सामाजिक सञ्जाल फेसबुकबाट

बाढीले सुनकोशीको मुल्कोट बजार डुवानमा परेको छ । मुल्कोटका क्वालिटी रिसोर्ट, होटल पौवा पूर्ण डुबानमा परेका छन । पशुपति आधारभूत विद्यालय डुबानमा परेको छ । मुल्कोटको घाटे पाटी बगाएको छ । सित्खा बजारको बरपिपल बोट बगाएपछि बजारतर्फ कटान सुरू भएको छ । रोशीखोला दुम्जाका दुई ठूला फाँट नदी कटानमा परेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गोलञ्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बसपार्क क्षेत्र पूर्ण रुपमा डुवानमा परेको छ । खुर्कोटमा रहेको सशस्त्र प्रहरीको विपद व्यवस्थापन क्याम्प पनि डुवानमा परेपछि क्याम्पका सबै सामान इलाका प्रहरी कार्यालय खुर्कोटमा सारिएको छ । वसपार्क क्षेत्रका स्थानीय बासीलाई सुरक्षित ठाउँमा सारिएको छ ।

मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मि सडकखण्ड अवरुद्ध भएको छ । कुखुरेटार लगाएत विभिन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । यसैबीच सुनकोशी, कमला र बागमती नदीले खतराको तह पार गरेका छन । अविरल वर्षा भईरहेको र बाढी र पहिरोको खतरा रहेकाले नदी तटिय क्षेत्रमा रहेका बासिन्दा र भुगोल कमजोर रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन एसपी काफ्लेले आग्रह गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुकेखोलाले बगाएका बोगटीको शव भेटियो

Next Post

बाढी पहिरो अपडेट : खुर्कोट रामेछाप जोड्ने पुल बग्यो, अढाई सय घरमा पूर्ण क्षति

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied