• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

कृष्णजन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा लाखेजात्रा

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १०, २०८१
in News, Featured, Nation, Province 3, Society
0

Share via:

72 Shares
  • Facebook 72
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीका नेवार समुदायले सदरमुकाम सिन्धुलीमाढीमा लाखेजात्रा तथा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन ।

श्री गणेश भिमसेन मन्दिर व्यवस्थापन समितिको आयोजना तथा नेवाः देय दवु, नेवाःमिसा दवु, नेवाःल्याय्म्ह दव, खल पुचःहरु लगाएतका संस्थाहरुको सहकार्यमा लाखे जात्रा मनाईएको हो ।

सिन्धुलीमाढीको दुई नम्बर बजारबाट नेवारी बाजागाजा, झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रम सहित सुरु भएको लाखेजात्रा तथा सांस्कृतिक कार्यक्रम २ नम्बर बजार, गैह्रि बजार, १ नम्बर बजार, स्टलबजार, बसपार्क, धुरा बजार हुँदै ढुंग्रेबासमा रहेको कृष्ण मन्दिरमा पुगेर सम्पन्न भएको छ ।

राधा, कृष्ण र लाखे सहित सुरु भएको जात्रामा लाखे नाच, लठ्ठी नाच, धिमेबाजा, रोपाईं नाच, नेवारी नृत्यहरु लगाएतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

नेवारी संस्कृतिको संरक्षण लागि सिन्धुलीका नेवार समुदायले प्रत्येक वर्ष गाईजात्रा र कृष्ण जन्माष्टमीको अवसरमा गाईजात्रा, लाखे नाच देखाउने गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जिल्ला सहकारी संघ सिन्धुलीको साधारणसभा सम्पन्न

Next Post

हरिहरपुरगढीमा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई जना घाईते

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied