• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

प्रथम फिक्कल लगानी सम्मेलन मंसिर १३ र १४ मा हुने

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर ११, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

150 Shares
  • Facebook 150
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । फिक्कल गाउँपालिका प्रथम लगानी सम्मेलन यहि मंसिर १३ र १४ गते हुने भएको छ । फिक्कल गाउँपालिकाको खाङसाङमा लगानी सम्मेलन गरिने भएको गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

फिक्कल गाउँपालिकाको दीर्घकालिन विकासको जग बसाउन प्रस्थान विन्दु बनाउने गरि सम्मेलनको आयोजना गरिएको फिक्कल गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सोमबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै सम्भावित उत्पादन मुलक क्षेत्रमा लगानी बढाउने र रोजगारी सृजना गर्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको जनाएको हो ।

‘हाम्रो सपना, उद्देश्य, लक्ष्य, गन्तव्य एउटै छ, ‘समृद्ध फिक्कल, सुखी फिक्कलबासी’ भन्ने नारा सहित आन्तरिक तथा बाह्य लगानी भित्राउने र लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यका साथ लगानी सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले बताएकी छिन ।

पत्रकार सम्मेलन मार्फत लगानी सम्मेलनको बारेमा जानकारी दिदैं सुनुवारले ५० अर्व लगानी गाउँपालिकामा भित्राउने र फिक्कलबासीलाई स्वरोजगार बनाउने लक्ष्य सहित लगानी सम्मेलनको आयोजना गरिएको बताईन ।

उनले गाउँपालिका र विज्ञसहित गरिएको अध्ययन अनुसार फिक्कलमा लगानी भित्राउने क्षेत्रहरु दर्जन भन्दा बढी पहिचान गरिएको र संमृद्धिको सम्भावना अत्यधिक रहेको पाईएकाले लगानी भित्राउन सम्मेलनको आयोजना गरिएको बताईन । गाउँपालिकाको लगानीले मात्र फिक्कलको समृद्धिलाई पूर्णता दिन नसक्ने देखिएपछि लगानी सम्मेलनको आयोजना गरिएको उनले बताईन ।

सुनुवारले कृषि, उद्यमशिलता, शिक्षा, स्वास्थ्य, पर्यटन, साहसिक पर्यटन, औधोगिक क्षेत्र, हस्पिटालिटी लगाएतका दर्जन बढी क्षेत्रमा लगानी गर्न सकिने पहिचान गरिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिएकी छिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्ला भित्र र बाहिरका लगानीकर्तालाई आकर्षण गर्न र छलफल आगाडी बढाउन सम्मेलन फलदायी हुने गाउँपालिकाको विश्वास रहेको छ ।
गाउँपालिकाले लगानी सम्मेलनबाट कृषि उत्पादन वृद्धि, ग्रेनिङ, प्रोसेसिङ, प्याकेजिङमा आकर्षित गर्ने, स्थानीय स्रोत साधनको र सिपको अधिकतम् उपयोगको लागि खोजी गर्ने, गाउँपालिकालाई उद्यमशील क्षेत्रमा रुपान्तरित गर्ने सम्भावनामाथि छलफल गर्ने, सहकारी, उद्योग, बाणिज्य लगायत आर्थिक क्षेत्रमा विकासको सम्भावना पहिचान गर्ने, गाउँपालिकालाई सांस्कृतिक, पर्यटकीय र सम्पदा क्षेत्रमा रुपान्तरित गर्ने लगायतका उद्देश्यहरु समावेश गरि सम्मेलनको आयोजना गरेको जनाएको छ ।

फिक्कलमा मध्यपहाडी लोकमार्गसँगको कनेक्सन, प्रसिद्ध धार्किक स्थलहरु, प्राकृतिक स्रोत तथा जैविक विविधता अनुसार विभिन्न फलफुल खेति, जल विहारको लागि सुनकोशी नदीको उपलब्धता, २४ सय मिटर अग्लो चुचुरो फिक्कल लगायतका सम्भाव्यता स्थलहरुको बिषयमा बिज्ञहरुसँग परामर्श, खोज तथा अध्ययन भइसकेको अध्यक्ष सुनुवारको भनाई छ ।

लगानी सम्मेलन आयोजना गर्नु पुर्व नै विज्ञ मार्फत लगानी सम्भावित क्षेत्रहरुको पहिचान, बजेट र सोबाट आउने प्रतिफल जस्ता बिषयमा खोज, अध्ययन तथा परामर्श भइसकेको पनि उनले जानकारी दिएकी छिन ।

त्यस मध्येबाट पनि प्राथमिकताका आधारमा पर्यटन प्रवद्र्धन, जडिबुटि प्रबद्र्धन, फफुल खेती, कृषी विकास, पशुपालन लगायत एक दर्जन भन्दा बढी परियोजना निर्दिष्ट गरिएको छ पनि उनले बताएकी छिन ।

फिक्कल गाउँपालिकाले नीतिगत निर्णयहरु गर्ने, लगानीको वातावरण बनाउने र लगानीकर्तालाई ढुक्क भएर लगानी गर्ने वातावरण बनाउने पनि गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहबाट हुन लागेको यो जिल्लाको पहिलो लगानी सम्मेलन पनि हो । फिक्कल गाउँपालिका प्रथम लगानी सम्मेलन खाङसाङवेशीमा मंसिर १३ गते नेपाल सरकारका अर्थमन्त्री प्रकाश शरण महतले उद्घाटन गर्ने भएको गाउँपालिका उपाध्यक्ष राजु बरालले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

करेन्ट लागेर एक जनाको मृत्यु

Next Post

भूमि आयोगलाई संवैधानिक आयोग बनाउनुपर्छ : चौधरी

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied