• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चौथो आजाद स्मृति फुटबल : दुधौली तालिम केन्द्र र व्याङ्खाडी सेमिफाईनलमा प्रवेश

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २१, २०८०
in Featured, News, Province 3, Sports
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । चौथो सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटवलको मंगलबार क्वाटर फाईनलका दुई खेल भएका छन । विहान दुधौली प्रहरी तालिम केन्द्र दुधौली र व्लुअल्पाईन युवा क्लब सिन्धुली बीच प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा दुधौली प्रहरी तालिम केन्द्र विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभरमा दुधौली तालिम केन्द्रले २ गोल ग¥यो भने व्लु अल्पाईन युवा क्लबले ० गोलमै चित्त बुझायो ।

दिउँसो भएको क्वाटर फाईनलको खेलमा व्याङखाडी युवा क्लब महोत्तरी र न्यु नवक्षितिज युवा क्लब बसन्तपुर सिन्धुलीबीच प्रतिस्पर्धा भयो । खेलमा व्याङखाडी युवा क्लबले न्यु नव क्षितिजलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।

यस्तै मंगलबारका दुई खेलमा दुधौली तालिम केन्द्रका प्रताप चौधरी र व्याङखाडी युवा क्लबका अभि लामा म्यान अफ द म्याच भएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सेमिफाईलनका लागि भोली दुई खेल हुने छन । दिपशिखा युवा क्लब काठमान्डौ र न्यु कमलामाई युवा मञ्चबीच पहिलो खेल हुने छ भने दोस्रो खेल न्यु डायमण्ड युवा क्लब लोहटा धनुषा र इनारपानी युवा क्लब ‘वि’ बीच हुने इनारपानी युवा क्लबका अध्यक्ष जीवन चौहानले बताए ।

इनारपानी युवा क्लब इनारपानी सिन्धुलीको आयोजनामा बुधबारदेखि कनपा ९ भिमानमा जारी छ । शनिबार खेल सम्पन्न हुने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तेस्रो माझी गोल्डकपको उपाधि आयोजक सिन्धुली (ए) लाई

Next Post

एघार सय अठ्तिस चालकको आँखा जाँच

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied