• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा ६८ औं प्रहरी दिवस मनाईयो

बिमला पाण्डे by बिमला पाण्डे
अशोज ३०, २०८०
in Featured, News, Province 3, Society
0

Share via:

62 Shares
  • Facebook 62
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलबार ६८ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि प्रहरी दिवस मनाएको हो ।

प्रहरी दिवसका अवसरमा अमर प्रहरी परिवारलाई सम्मान तथा सलामी अर्पण गरेर दिवस मनाईएको हो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अमर प्रहरी स्तम्भमा सलामी तथा माला अर्पण गरिन ।

साथै जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुखहरु, सरकारी निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख एवम् सुरक्षाकर्मीहरु, पूर्व प्रहरी परिवार, नागरिक समाज लगाएतले प्रहरी स्तम्भमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा असोज महिनाको उत्कृष्ट प्रहरीका रुपमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी हवल्दार उमा घलानलाई पुरस्कृत गरिएको छ ।

प्रहरी दिवसका अवसरमा ९ जना पूर्व प्रहरी परिवारलाई सम्मान गरिएको छ । द्वन्द्वका क्रममा मारिएका पूर्व प्रहरीका परिवारहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा निरजकुमार केसी, सन्तमाया डोल्मा, अमृत कार्की, देवी बहादुर पर्वछाने, पूर्ण बहादुर खड्का, पदम बहादुर थापा, नरमाया श्रेष्ठ, रामप्रसाद चौलागाई लगाएतलाई सम्मान गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै यस आर्थिक वर्षमा प्रहरीलाई विशेष सहयोग गर्ने विभिन्न व्यक्ति, संस्था तथा निकायहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा कमलामाई नगरपालिका, तिनपाटन गाउँपालिका, सिद्धवावा टेलिभिजन, निर्माण व्यवसायी हिमाल अधिकारी, विश्वज्योति थापा, बुद्धि श्रेष्ठ, जनसेवा पुस्तकालयका अध्यक्ष शेषराज दाहाल, कमलामाई पार्टी प्यालेस सिन्धुली, गोलञ्जोर ५ का कृष्णकुमार हायु, प्रेम बहादुर श्रेष्ठ, लालबहादुर थापा, खिलनाथ सापकोटा, निर्मलकुमार रम्तेल लगाएत सम्मानित भएका छन ।

यस्तै दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगितामा विजेता हुनेहरुलाई समेत पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेमा व्याडमिन्टनतर्फ प्रहरी उपरिक्षक राजकुमार सिलवाल र प्रहरी हवल्दार सुवास लोप्चन पुरस्कृत भएका छन । टेवलटेनिसमा रमेश लामा र मनोज कुमार दास पुरस्कृत भएका छन । म्युजिकल चियरमा प्रहरी जवान खगिश्वरा नेपाली पुरस्कृत भएकी छिन । यस्तै प्रहरी दिवसको अवसरमा भलिवल प्रतियोगितामा प्रथम हुने रेशम घर्ति मगर, मोतिलाल तामाङ, चन्द्र बहादुर वि.क, रविन गुरुङ, झविलाल राहु मगर, गणेश तामाङ, पविन राईको समूह सम्मानित भएको छ । यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच भएको ५ किलोमिटर दौडमा प्रथम हुने भवानी वक्स गणका सिपाहि पूर्ण बहादुर कटुवाललाई सम्मान गरिएको छ ।

यस्तै प्रहरी दिवसको अवसरमा विभिन्न विद्यालयहरुका विद्यार्थीहरुबीच भएको समुदायमा नेपाल प्रहरीको भूमिका विषयक निवन्ध प्रतियोगितमा प्रथम हुने सूर्योदय माविका अविना अधिकारी, द्वितिय हुने सिद्धस्थली माविका कुशल थापा, तृतिय हुने सिद्धस्थली माविका सुदिक्षा चौधरीलाई पुरस्कृत गरिएको छ ।

प्रहरी दिवसका अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले शान्ती सुरक्षामा नागरिक तथा सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने बताईन । उनले पछिल्लो समय सामाजिक सञ्जालका कारण धार्मिक तथा सामाजिक द्वन्द्व बढीरहेकाले सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिन समेत आग्रह गरेकी छिन ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले स्वागत गरेका थिए भने प्रहरी उपरिक्षक राजकुमार सिलवालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पूर्व प्रहरी राम बहादुर हायु, कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कडा चट्टानका कारण सुनकोशी मरिण डाइभर्सनको सुरुङ निर्माणको काम अवरुद्ध

Next Post

माझी गोल्डकपको तेस्रो दिन : ओखलढुंगा, रामेछाप र मकवानपुर विजयी

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied