• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, April 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

माझी गोल्डकपको तेस्रो दिन : ओखलढुंगा, रामेछाप र मकवानपुर विजयी

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक १५, २०८०
in Featured, Province 3, Sports
0

Share via:

26 Shares
  • Facebook 26
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता जिल्लाको मरिणमा जारी छ । गोल्डकपको तेस्रो दिन तीन वटा खेल सम्पन्न भएका छन । तीनवटा खेलमा ओखलढुंगा, रामेछापा र मकवानपुर विजयी भएका छन ।

नेपाल माझी उत्थान संघ ओखलढुंगा र नेपाल माझी उत्थान संघ नुवाकोट बीच भएको खेलमा ओखलढुंगाले नुवाकोटलाई ३–० गोलले पराजित गरेको छ ।

यस्तै नेपाल माझी उत्थान संघ स्याङजा र नेपाल माझी उत्थान संघ मकवानपुरबीच भएको खेलमा स्याङ्जालाई मकवानपुरले २–० गोल अन्तरले पराजित गरेको छ ।

तेस्रो खेल नेपाल माझी उत्थान संघ सिन्धुली (वि) र नेपाल माझी उत्थान संघ रामेछाप बीच भएको थियो । उक्त खेलमा रामेछापले सिन्धुली वि लाई २–० गोलले पराजित ग¥यो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विभिन्न जिल्लाका माझी समुदायसँग समन्वय र सम्पर्कका साथैै माझी समुदायको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थालाई मजवुद बनाउने उद्देश्यले गोल्डकपको आयोजना गरिएको नेपाल माझी उत्थान संघ सिन्धुलीले जनाएको छ ।

खेल कार्तिक २१ गतेसम्म चल्ने छ । खेलमा २३ टिमको सहभागिता रहेको धनबहादुर माझीले बताएका छन । मरिण गाउँपालिका वडा नं. ७ को बाह्रविसे खेल मैदान र हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ बोटेनी खेल मैदानमा जारी छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा ६८ औं प्रहरी दिवस मनाईयो

Next Post

सहिद आजाद स्मृति फुटवल प्रतियोगिता सुरु

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied