• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

लालीगुराँस सहकारीले आफ्नै ब्रान्ड र मोवाईल एप्स बनाउने

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २८, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

51 Shares
  • Facebook 51
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमाढीमा सञ्चालित लालीगुराँस उपभोक्ता सहकारी संस्थाले केहि नयाँ योजनाहरु अगाडि सारेको छ । लालीगुराँस ब्रान्डलाई व्यवसायीक बनाउन र सहकारीलाई समय अनुकुल चलाउनका लागि सहकारीले केहि नयाँ योजना अगाडि सारेको हो ।

सहकारी संस्थाको आईतबार सिन्धुलीमाढीमा सम्पन्न १५ औं साधारणसभामा उक्त योजना ल्याईएको छ र साधारणसभाले ती योजना अनुमोदन समेत गरेको छ ।

पहिलो योजना लालीगुराँसलाई विभिन्न व्यवसायमा ब्राण्डका रुपमा अगाडि ल्याउने, ब्राण्ड स्थापित गर्न व्यवसायीलाई प्रोत्साहन र सम्मान गर्ने कार्यक्रम संस्थाले अगाडि सारेको छ । यो योजनामा सहकारीले संस्थाको उत्पादनसँग जोडिएर ठेला व्यवसाय गर्नेलाई १३ प्रतिशत व्याजदरमा एक लाख ऋण समेत दिने योजना ल्याएको छ । सहकारीले यो योजनामा बार्षिक २ जनालाई सहभागि बनाउन सक्ने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै सहकारीले अर्को योजना सहकारीलाई मोवाईल एप्समा जोड्ने र सहकारीका कामलाई प्रविधिमैत्री बनाउने रहेको छ । जसमा संस्थाको वेवसाईड, फेसबुक पेज र आर्थिक कारोबारका लागि सफ्टवेयर लगाएतको प्रयोगलाई प्राथमिकतामा राखेको छ । संस्थाले अब विद्युतिय कारोबारलाई पूर्ण रुपले लागु गर्ने भएको छ ।

यस्तै सहकारीले असल वचतकर्ता, असल ऋणि, असल उद्यमी सदस्य तथा सहकारी अभियन्ताहरुलाई पुरस्कार तथा सम्मानका कामलाई निरन्तरता दिएको छ । जसलाई कानुनी बैधानिकता दिदैं अगाडि बढेको छ ।

सहकारीले यो साधारणसभामा नयाँ अर्को योजना समेत अघि सारेको छ । त्यो हो जीवन सारथी बचत । सहकारीले चालु आर्थिक वर्षमा ५० जोडीको जीवन सारथी बिमा गर्ने र कम्तिमा १३ प्रतिशत व्याज दिने निर्णय गरेको छ । जसका लागि एकलाख रुपैंया जम्मा गर्नुपर्ने छ । सहकारी संस्थाका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता एवम् सहकारीका जेष्ठ सदस्य राम बहादुर हायुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १५ वटा मैनवत्ति १५ अतिथिले प्रज्वलन गरि साधारणसभाको उद्घाटन गरिएको थियो ।

साधारणसभामा अध्यक्षले प्रमुख अतिथिलाई स्वागत गर्ने र मञ्चमा आमन्त्रित अतिथिहरुले क्रमशः स्वागत गरि अतिथि सत्कारको नयाँ प्रयोग समेत गरिएको थियो । सहकारी संस्थाको साधारणसभामा असल बचतकर्ता विर बहादुर माझी, असल ऋणी बिमला काफ्ले, लालीगुराँस व्यवसायी सम्मानबाट लालीगुराँस व्राण्डका व्यवायीहरु दिपक लिम्बु (लालीगुराँस कलर ल्याब), सिताराम पहाडी (लाली गुराँस ड्रिङकिङ वाटर), गणेश राउत (लालीगुराँस अफसेट प्रेस) लाई सम्मान गरिएको छ ।

यस्तै साधारणसभापूर्व कनपा ५ मा लालीगुराँस फ्रेमिङ उद्योगको समेत उद्घाटन गरिएको छ । सहकारी संस्थाका सदस्य सोनी कुमारी गुभाजुले उक्त उद्योग सञ्चालनमा ल्याएकी हुन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिद्धवावाको बाह्रौं साधारणसभा : अगुवा पत्रकारदेखि असल श्रोतासम्मलाई सम्मान

Next Post

कडा चट्टानका कारण सुनकोशी मरिण डाइभर्सनको सुरुङ निर्माणको काम अवरुद्ध

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied