• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अपुरो महिला भवन बनाउन श्रीमद्भागवत महापुराण

बिमला पाण्डे by बिमला पाण्डे
अशोज ८, २०८०
in Featured, News, Province 3, Society
0

Share via:

137 Shares
  • Facebook 137
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । करीव १० वर्षदेखि निर्माणाधिन रहेको शिवनगर महिला समूह तथा शिवनगर टोल विकास संस्थाको अपुरो भवन बनाउन सोमबारदेखि श्रीमदभागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएको छ । कमलामाई नगरपालिका वडा नंं ६ मा शिवनगरमा बन्दै गरेको भवन पूर्ण बनाउन आर्थिक संकलन गर्न महापुराणको आयोजना गरिएको आयोजकले जनाएको छ ।

शिवनगर महिला समूह तथा शिवनगर टोल विकास संस्थाको आयोजनामा महायज्ञको सुरुवात गरिएको हो । सोमबार विहान सिन्धुलीमाढी बजारमा कलशयात्रा गरी महापुराणको सुरुवात गरिएको हो । महायज्ञको उद्घाटन कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले गरेका छन । उनले भवन निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

महायज्ञको उद्घाटन समारोहमा बोल्दै कथा शिरोमणी पण्डित दिपक प्रसाद पौडेलले आफ्नै भूमिमा लगाईने महापुराणमा सहयोग गर्न सबैलाई अनुरोध गरेका छन । उनले आफुले जिल्लाका १४ मन्दिर निर्माण र शैक्षिक संस्था लगाएतका क्षेत्रमा कथावाचन गरिसकेको बताउँदै यो धार्मिक अभियान मात्र नभई सामाजिक अभियान समेत भएको बताएका छन ।

सबै धर्म संस्कृतिलाई महापुराणमा सहभागि भई मनोरञ्जनका लिनुका साथै विकासको काममा सहयोग गर्न समेत उनले अपिल गरेका छन । महापुराणमा कथा शिरोमणी पं. दिपक प्रसाद पौडेलले कथा वाचन गर्ने भएका छन । महापुराणबाट संकलित रकमले अधुरो भवनलाई पुरा गर्ने शिवनगर टोल विकास संस्थाका अध्यक्ष भवानी कार्कीले बताएकी छिन ।

स्थानीय सरकारको सानो संयन्त्र टोल विकासको भवन निर्माणाधिन भएको भए पनि नगरपालिकाको वेवास्ताका कारण भवन निर्माण लामो समयदेखि अलपत्र परेकाले सामाजिक कार्यबाट भवन पुरा गर्ने अभियान चलाएको कार्कीले बताईन । उनले सबैले सहयोग गरिदिन समेत अनुरोध गरेकी छिन । असोज १६ गतेसम्म चल्ने पुराणमा मंगलबारदेखि कथावाचन सुरु हुने छ । विहान १० बजेदेखि ४ बजेसम्म कथावाचन गरिने र साँझ ७ बजेदेखि राती १० बजेसम्म सांस्कृतिक तथा सांगितिक कार्यक्रमहरु गरिने पं. पौडेलले बताएका छन ।

आयोजकले आर्थिक संकलनका लागि आह्वान गर्दै मापदण्ड समेत निर्माण गरेको छ । १ रुपैंयादेखि ४९९ रुपैंयासम्म दान गर्नेले दानपात्रमा राख्न सक्ने, ५ सय देखि ९९९ सम्म सहयोग गर्नेको नाम वाचन गरिने, एक हजारदेखि १९९९ सम्म सहयोग गर्नेलाई नामबाचन सहित फूल टिका प्रसाद प्रदान गरिने, २ हजारदेखि ५ हजार सम्म सहयोग गर्नेलाई यज्ञ मण्डपमा बोलाई रामनामी ओढाएर सम्मान गर्ने, ५ हजारदेखि माथि १० हजारसम्म सहयोग गर्नेलाई सम्मानपत्रको साथमा शिलालेख एवम अभिलेखमा उल्लेख गर्ने आयोजकले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै १० हजारदेखि माथि सहयोग गर्नेलाई आजिवन सदस्यता प्रदान गर्ने, २५ हजार माथि सहयोग गर्नेको भवनमा फोटो राखिने, र ५० हजारमाथि सहयोग गर्नेलाई सम्पूर्ण परिवारसहित अविरजात्रा गराई दानविर घोषणा गरि सपरिवार अभिनन्दन गरिने आयोजकले जनाएको छ ।

एकलाखदेखि २ लाखसम्म सहयोग गर्ने दातालाई भवनको एक कोठाको नामाकरण गरिने, २ लाखदेखि ५ लाखसम्म सहयोग गर्नेलाई मानार्थ अभिनन्दन सहित सम्पूर्ण परिवारको नामावली ताम्रपत्रमा उल्लेख गरिने बताईएको छ । यस्तै तुलादान, भूमिदान गर्ने व्यक्तिलाई विशेष सम्मानको व्यवस्था गरिने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सांकेतिक भाषाहरुको अन्तराष्ट्रिय दिवसमा ¥याली

Next Post

आन्दोलनमा जाँदै गरेका शिक्षक चढेको गाडी दुर्घटना, दशजना घाईते

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied