• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सुरक्षित आवास गृहलाई सामग्री हस्तान्तरण

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २५, २०७९
in Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । गैह्रसरकारी संस्था महासंघ सिन्धुली र जिल्लामा क्रियाशिल गैससले सुरक्षित आवास गृह (सेफ हाउस) लाई विहिबार आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सेफ हाउसमा रहेका महिलाहरुलाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो ।

गैसस महासंघका अध्यक्ष खेटराज अधिकारीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सेफ हाउसका गिता देवकोटालाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गरेका हुन ।

गैससहरुले सेफ हाउसमा महिलाहरुलाई सिप सिक्न आवश्यक पर्ने इन्टरलक मेसिन, २ कार्टुन लुगाधुने सावुन, बालबालिकाका लागि आवश्यक पर्ने हर्लिक्स लगाएतका सामग्री हस्तान्तरण गरेका हुन ।

जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले सुरक्षित आवास गृहलाई दीर्घकालिन सञ्चालन गर्नका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले गैससहरुले हिंसापीडित महिलाहरुको सिप अभिवृद्धिमा सहयोग गर्न आग्रह गरिन ।

गैसस महासंघ सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीले गैससहरु हिंसापीडितहरुलाई सहयोग गर्न तयार रहेको बताए ।

सहकार्य नेपाल सिन्धुली, सामुहिक सरोकार समाज, जनजाती समाज विकास कार्यक्रम र गैसस महासंघले संयुक्त रुपमा सामग्री सहयोग गरेका हुन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेपाली सेनाद्वारा बहिरा विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच

Next Post

तीनपाटन गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied