• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

डब्लुडब्लुजेको अध्यक्षमा बुढाथोकी निर्वाचित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २४, २०७९
in Featured, News, Province 3
0

Share via:

1 Share
  • Facebook 1
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) सिन्धुलीको अध्यक्षमा राधिका बुढाथोकी सर्वसम्मत निर्वाचित भएकी छिन । बुधबार सिन्धुलीमाढीमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन ।

डब्लुडब्लुजेको उपाध्यक्षमा उर्मिला भट्टराई, सचिवमा सुनिता वि.क, सहसचिवमा प्रतिक्षा कार्की, कोषाध्यक्षमा मेनुका आरण निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा सर्मिला खड्का, गंगा विशंखे, गुना मगर, विनु वि.क, बिमला मगर र गोमा श्रेष्ठ निर्वाचित भएका छन ।

डब्लुडब्लुजे सिन्धुलीका अध्यक्ष कृञ्जला पुलामीको अध्यक्षता एवम् डब्लुडब्लुजे सिन्धुलीका संस्थापक अध्यक्ष एवम् न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिमला पाण्डेले सञ्चारमाध्यमहरुले लैंगिक नीति बनाउनुपर्नेमा जोड दिईन । उनले महिला पत्रकारहरुले समयमा तलब नपाउने, नियुक्ति नपाउने, क्षमता अनुसारको काम नपाउने, नेतृत्वमा विभेद लगाएतका समस्या रहेकाले त्यसतर्फ बहस गर्न आवश्यक रहेको बताईन ।
महिला पत्रकारहरुको समस्याहरुको पहिचान गरेर नेपाल पत्रकार महासंघ, सञ्चारमाध्यमहरु, सञ्चारसँग सम्बन्धित संस्थाहरुसँग गहन छलफल गर्न र खबरदारी गर्न आवश्यक रहेको बताईन । उनले डब्लुडब्लुजे महिला पत्रकारहरुको हकहितमा काम गर्ने र पैरवी गर्ने संस्था भएको र नेतृत्व विकास गर्ने संस्था समेत रहेको नविर्सन पत्रकार महिलाहरुलाई आग्रह गरिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा डब्लुडब्लुजे सिन्धुलीका पूर्व अध्यक्ष रमा कार्कीले महिला पत्रकारहरुले एकताबद्ध आवाज उठान गर्न आवश्यक रहेको बताईन । उनले व्यवसायीक क्षमतासँगै नेतृत्वको विकास गर्न महिला पत्रकारहरुलाई आग्रह गरिन ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै डब्लुडब्लुजे सिन्धुलीका पूर्व अध्यक्ष चिना थापाले पत्रकार महिलाले व्यवसायीक क्षमता विकास गर्दै आर्थिक उपार्जनमा समेत जोडिन आग्रह गरिन । उनले राम्रो काम गर्न सक्ने पत्रकारको भविष्य राम्रो रहेको बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीनपाटन गाउँपालिकाले सार्वजनिक सुनवाई गर्ने

Next Post

अनेमसंघ सिन्धुलीले मनायो स्थापना दिवस

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied