• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

भारतका नेतालाई राष्ट्रपति को बनाउने चिन्ता किन : एमाले नेता नेपाल

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १०, २०७९
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपालले नेपालको राष्ट्रपति को बनाउने भन्ने विषयमा भारतका नागरिक र राजनीतिक नेतालाई किन चिन्ता ? भनि प्रश्न गरेका छन । उनले बुधबार सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति को बनाउने भन्ने नेपालको मामिला रहेको बताए ।

नेपालका राजनीतिक दल र नेपालको राजनीतिलाई सधै अस्थिर बनाउने खेलमा भारत लागेको पनि उनले बताएका छन । त्यसबाट नेकपा एमाले पनि अछुतो नरहन सक्छ उनले भनेका छन ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेपालले पार्टीलाई जीवन्त, अनुशासित र सुदृढ बनाउन ग्रास रुट अभियान सञ्चालन गरिएको बताएका छन । नेकपा एमालेको ग्रास रुट अभियान सञ्चालनका लागि सिन्धुली आएका नेपालले पार्टीलाई अनुशासित, सक्षम र व्यवस्थित बनाउन यो अभियान सुरु गरिएको बताएका छन ।

उनले अभियानका क्रममा पार्टी कमिटीहरु गठन, पुनर्गठन, सदस्यता नविकरण गर्ने, प्रशिक्षित गर्ने लगाएतका काम अभियानका क्रममा गरिने समेत बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पार्टीमा संगठनात्मक अराजकता बढेको र पार्टी कार्यकर्तामा विचलन आउन थालेकाले यो अभियान गाउँ गाउँमा पुराउन थालिएको नेपालले बताए । पार्टीको आन्तरिक जीवनमा आएका उतारचढाव र बैचारिक विचलनलाई रोक्न अभियान सुरु गरिएको पनि उनले बताएका छन ।

जनताको भावना र विश्वास जित्न र पार्टीको सामथ्र्य विकास गर्न पनि अभियान सार्थक हुने नेपालले बताएका छन ।

अभियानका क्रममा जनताको मुद्दा उठान र निराकरण गरिने छ । स्थानीय सरकारहरुलाई व्यवस्थित गरि जनता प्रति उत्तरदायी बनाउने, संगठित सदस्यको संख्या अध्यावधिक गर्ने, पार्टीका कमिटीहरुलाई पुनःर्जागृत गर्ने काम गरिने छ ।

अभियानमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीका नेताहरु, पालिका कमिटीहरु, वडा कमिटीहरु, जनवर्गिय संगठनका नेताहरु, पार्टीका सल्लाहकारहरु सबै परिचालन गरिने छ । सिन्धुलीको अभियान बुधबार सिन्धुलीमाढीमा उद्घाटन गरिने छ । जिल्लाको अभियानको लागि सिन्धुलीमाढीमा हुने बैठकले कार्ययोजना बनाउने छ । पार्टीको नीति, नेतृत्व स्थापित गर्न अभियान सफल हुने नेता नेपालले बताएका छन । उनले पत्रकारहरुलाई अभियानमा सक्रिय र सद्भावयुक्त सहयोगी भूमिका खेलिदिन समेत आग्रह गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लालपूर्जा दिन खोज्दा भूमाफियाहरुले षडयन्त्र गरिरहेको तामाङको आरोप

Next Post

एकसय पन्ध्र केजी गाँजा बरामद

सम्बन्धित खबरहरु

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied