• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लालपूर्जा दिन खोज्दा भूमाफियाहरुले षडयन्त्र गरिरहेको तामाङको आरोप

रमा कार्की by रमा कार्की
फाल्गुन ९, २०७९
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राष्ट्रिय भूमिअधिकार मञ्च नेपालका महासचिव बलबहादुर ले राष्ट्रिय भूमि आयोग र स्थानीय सरकारले जग्गाको वर्गिकरण गर्दा भूमिहिन सुकुम्बासीले ध्यान दिनु पर्ने बताए । आवास क्षेत्र बनाउँदा किसाले थोरै जमिन पाउने र कृषि क्षेत्रमा बढी जमिन पाउने भएकाले जमिनको वर्गिकरण गर्दा ध्यान दिन आग्रह गरेका हुन ।

भूमिहिन, सकुम्बासीलाई लालपूर्जा दिन खोज्दा भूमाफियाहरुले षडयन्त्र गरिरहेकाले पनि भूमिहिन, सकुम्बासी र अव्यवस्थित बसोबासीहरु सचेत हुनुपर्ने बेला आएको तामाङले बताए ।

राष्ट्रिय भूमि अधिकार मञ्च सिन्धुलीको चौथो जिल्ला सम्मेलनको मंगलबार भिमानमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले सामन्ती सुकुम्बासीले लालपूर्जा वितरण हुने भएपछि विभिन्न बखेडा झिक्न थालेकाले भूमिअधिकार आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले ऐलानी सकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न स्थानीय तहले काम गरिरहेको र गर्ने बताईन । उनले नागरिकलाई राज्यले सुकुम्बासी नबनाउने नीति सरकारको रहेकाले त्यसको कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताईन ।

कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले भूमिहिन, सुकुम्बासी आन्दोलन मानवअधिकारको आन्दोलन भएको बताईन । उनले भूमिहिन आन्दोलनले उठाएका गाउँव्लक नापी र दर्ता, भूमिमा महिला अधिकारका लागि संयुक्त लालपूर्जा, भूमिहिन, सुकुम्बासी, सामाजिक विभेदमा परेका समुदायलाई सुरक्षित आवास र खानपुग्ने जग्गा, भोगका आधारमा ऐलानी जग्गा दर्ता, प्राकृतिक प्रकोप वा अन्य कारणले विस्थापितहरुको पुनस्र्थापना जस्ता विषयहरु राज्यले सम्बोधन गरेको बताईन । भूमि अधिकार आन्दोलनका अगुवाले भूमि अधिकारका सवालमा राज्यलाई झकझकाउँदै अधिकार स्थापित गर्न राज्यसँग समन्वयात्मक भूमिका खेल्नुपर्ने पनि उनले बताईन ।

कार्यक्रममा बोल्दै भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य फौदासिंह स्याङ्वाले अन्यायपूर्ण जग्गा वर्गिकरण रोकिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै मञ्चका बाग्मति प्रदेश अध्यक्ष रमेश देवकोटाले दर्ता नभएका मोहि, गुठीका समस्या जिल्लामा जस्ताको तस्तै रहेको बताए । उनले स्थानीय तहले लालपूर्जा वितरणलाई पहिलो प्राथमिकतामा राख्न समेत जोड दिए ।

मञ्चका जिल्ला अध्यक्ष टिका बहादुर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा भूमिअधिकार आन्दोलनको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरस्वति सुब्बा, निर्मला देवकोटा, मञ्चका संस्थापक अध्यक्ष जितलाल अधिकारी दनुवार र जग्गादाता खिलहरी गिरीलाई सम्मान गरिएको छ । कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दाहाल, प्रकृति मानव जनअभियानका केन्द्रीय सदस्य मिथिला फुयाँल लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष टिका बहादुर देवकोटाले प्रस्तुत गरेका थिए ।

सम्मेलनले टिका बहादुर देवकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा डोर कुमारी कार्की (बोगटी), सचिवमा किसुनलाल कुमर, सहसचिवमा अनिता पहाडी, कोषाध्यक्षमा शान्ता राउत निर्वाचित भएका छन ।

यस्तै सदस्यमा मनु तामाङ, गोविन्द बहादुर वि.क, पूर्ण बहादुर थापा, वेन्व बहादुर लाखे, कृष्णमाया दाहाल, नर बहादुर श्रेष्ठ चयन भएका छन । यस्तै ४ जना सदस्य पछि चयन गरिने भएको छ ।

सम्मेलनले धर्मलाल कुमरको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार कमिटी समेत चयन गरेको छ । जसको सदस्यमा राम बहादुर श्रेष्ठ, मिथिला फुयाँल, सुरेश देवकोटा, घनश्याम थापा, इच्छा राउत, अप्सरा खड्का चयन भएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

अपांगता भएका व्यक्तिहरुको म्युजिक भिडियो ‘मायाको डोरी’

Next Post

भारतका नेतालाई राष्ट्रपति को बनाउने चिन्ता किन : एमाले नेता नेपाल

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied