• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

मुलुकको अर्थतन्त्र खस्कँदै गएको छ : मन्त्री बडु

बिमला पाण्डे by बिमला पाण्डे
पुस ८, २०७९
in Business, Featured, News, Province 3
0

Share via:

67 Shares
  • Facebook 67
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले मुलुकको अर्थतन्त्र खस्किदै गएको बताएका छन । उनले नेपाली जनताले अपेक्षा गरेको जस्तो देशको आर्थिक अवस्था स्वस्थ नभएको बताए । उनले मेला महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण, प्रचारप्रसार गर्न मद्दत पु¥याउने विश्वास समेत व्यक्त गरे ।

सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिका सिन्धुलीको संयुक्त आयोजनामा सिन्धुलीमाढीमा शुक्रबारदेखि सुरु भएको सिन्धुली महोत्सवको उद्घाटन गर्दै मन्त्री बडुले त्यस्तो बताएका हुन । उनले संसारको अर्थतन्त्रको असर नेपालमा पनि परेको बताए । ‘रुस र युक्रेनको युद्ध र कोभिडका कारण संसारभर र मुलुकको अर्थतन्त्र कमजोर बनेको छ । यसलाई उकास्न आवश्यक छ,’ उनले भने ।


मन्त्री बडुले मुलुकको अर्थतन्त्र उकास्न र स्वस्थ बनाउन आवश्यक रहेको र मेला महोत्सवमा गरिने स्थानीय उत्पादनको प्रवद्र्धनले आर्थिक अवस्था उकास्न टेवा पुराउने बताए । ‘उत्पादन, विश्व बजारीकरण, प्रदर्शन र व्यापारीकरणमा महोत्सवले सहयोग पुग्ने छ ।’ उनले भने ।
उत्पादनलाई विश्व बजारसम्म पुग्ने गरि बजारीकरण गर्न प्रविधिको प्रयोग गर्न आवश्यक रहेको समेत उनले बताए । उनले विश्व प्रतिस्पर्धामा जान उत्पादनलाई अनलाईन बजारीकरण आवश्यक रहेको बताए । ‘अनलाईन व्यापारमा पाइला चाल्न ढिला भईसक्यो, प्रविधिको प्रयोग चाँडो गर्नुस,’ उनले थपे ।


सरकारले ग्रामिण क्षेत्रदेखि उद्यमशिलताको स्थापना गर्ने लक्ष्य लिएको उनले बताए । ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताउँदै १०५ वटा स्थानीय तहमा घोषणा समेत भईसकेको उनले बताए ।

चालु आर्थिक वर्षमा २० वटा औद्योगिक ग्रामको स्थापना हुदै गरेको पनि उनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय उत्पादन बढाउनमा र मुलुकमा रोजगारी सिर्जना गर्नमा औद्योगिक ग्राम स्थापनाले सहयोग पुग्ने छ । सरकार तथा नीजि क्षेत्रले चलाई रहेका औद्योगिक क्षेत्रहरु पनि पूर्ण क्षमतामा नचलेको उनको भनाई छ ।

मन्त्री वडुले नेपालीको भान्सामा पनि परनिर्भरतामा चलेको बताउँदै यो स्थितिमा सुधार हुन जरुरी रहेको बताए । ‘कृषि महत्वपूर्ण उत्पादन गर्ने क्षेत्र हो । कृषि, वन क्षेत्रका उद्योग बढाउन तर्फ लागौं । महंगो भए पनि स्थानीय उत्पादनलाई उपभोग बनाउने जोड दिउँ । मेड इन नेपाल, मेक इन नेपालमा सहकार्य गरौं ।’ उनले सबैलाई आह्वान समेत गरेका छन ।

कार्यक्रममा बोल्दै सार्क उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चण्डीराज ढकालले देशको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेका नीजि क्षेत्र र सरकार मिलेर निकास निकाल्नु आवश्यक रहेको बताए । उनले उनले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र संस्कृति पर्यटनको प्रवद्र्धन गर्न महोत्सव नतिजामुखी हुनुपर्नेमा जोड दिए ।

शुक्रबारदेखि सिन्धुलीको सिन्धुलीमाढीमा सुरु भएको छैंठौं सिन्धुली महोत्सव ११ दिनसम्म चल्ने छ । महोत्सवबाट हुने नाफाबाट दमकल खरिद गर्ने मुख्य उद्देश्य राखिएको सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताएका छन । उनले स्थानीय उत्पादनको बजारीकरण, धार्मिक तथा पर्यटनको विकास लगाएतका उद्देश्य राखी महोत्सवको आयोजना गरिएको उद्घाटनका अवसरमा बताए । महोत्सवमा १० करोडको कारोवार हुने आयोजकको दावी छ । उक्त कारोबारबाट सिन्धुली महोत्सवमा ९० लाख नाफा हुने आयोजकको अनुमान रहेको छ । महोत्सवको आम्दानीबाट अत्याधुनिक दमकल खरिद गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

महोत्सवको उद्घाटन कार्यक्रममा ¥याली, विभिन्न जातिय झाँकीहरु, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति समेत गरिएको थियो ।

‘कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौं, संमृद्धि र समुन्नती सिन्धुली निर्माणका लागि अघि बढौं’ भन्ने नाराका साथ थालिएको महोत्सवमा ७ लाख ७ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा स्थानीय उत्पादन, व्यापार, व्यवसाय, बाल उद्यान, सर्कस, पिङ, विभिन्न सांस्कृतिक कार्यक्रम, ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती तथा विभिन्न प्रतियोगिताहरु समेत राखिएको छ ।
३५० वटा स्टलहरु रहेको महोत्सवमा अपांग र जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ । विद्यार्थी तथा एकल महिलाका लागि २० रुपैंया प्रवेशमा छुट दिईएको छ ।

महोत्सवले जिल्लाको व्यापार व्यवसायलाई चलाएमान बनाउने, कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ । महोत्सव स्थलमा सुरक्षा, पिउने पानी, विद्युत, शौचालय, सिसी क्यामेरा, एम्बुलेन्स तथा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिने छ भने फ्रि वाईफाईको समेत व्यवस्था गरिने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा जुनार उत्पादनमा वृद्धि

Next Post

फोटोमा छैठौं सिन्धुली महोत्सव उद्घाटन सत्र

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied