• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मानवअधिकार दिवसमा कारागारका महिला कैदीबन्दीलाई न्यानो कपडा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर २४, २०७९
in Featured, News, Province 3, Society
0

Share via:

35 Shares
  • Facebook 35
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा कमलामाई नगरपालिका सिन्धुलीले कारागारमा रहेका महिला कैदीबन्दीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

शनिबार नगरपालिकाले ८३ जना महिला कैदी बन्दी र उनीहरुसँग आश्रित १२ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल, उपप्रमुख मञ्जु देवकोटाले कारागारमा पुगेर न्यानो कपडा वितरण गरेका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नगरपालिकाले महिलाहरुलाई प्रति व्यक्ति एक सेट पोलरसेट र १ वटा फर ज्याकेट उपलब्ध गराएको छ भने बालबालिकाको लागि हुक सेट उपलब्ध गराएको छ ।

न्यानो कपडा वितरण गर्दै नगरप्रमुख पोखरेलले काराकारको जीवनलाई तितो अनुभव मानेर बाँकी जीवन समाजमा सुशासन र कानुनी राज्य स्थापनामा खर्च गर्न आग्रह गरेका छन । उनले नेपाललाई कारागारमुक्त देशका रुपमा स्थापित गराउन भेदभाव, हिंसामुक्त समाज बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्नु नपर्ने वातावरण बनाउन सबै सरोकारवाला लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख मञ्जु देवकोटाले न्युनतम मानवअधिकारको प्रत्याभूति गर्नका लागि तीनै तहका सरकार क्रियाशिल हुनुपर्नेमा जोड दिईन । उनले लैंगिक हिंसा न्युनिकरण गर्न तीनै तहका सरकारले नीति नियम बनाउने र कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्ने बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशि गाउँपालिकाको निणर्य प्रति नेकपा एमालेको आपत्ति

Next Post

लैंगिक हिंसा विरुद्ध हस्ताक्षर संकलन

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied