• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

देशलाई समृद्ध बनाउने शक्ति एमालेसंग मात्र छ : ओली

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक २८, २०७९
in News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसंग मात्र भएको बताएका छन । सिन्धुलीको दुधौलीमा सोमवार दिउँसो नेकपा एमालेको चुनावी सभालाई संबोधन गर्दै उनले सुखि नेपाली समृद्ध बनाउने सपना सकारपार्न सुर्य चिन्हमा मतदान गर्न अपिल गरे ।

यतिवेला स्वार्थको पोका बोकेका गठबन्धनले देशलाई कमजोर बनाउन लागेको बताए । उनले नेपाली जनताले अहिलेको गठवन्धनको स्वार्थलाई बुझेकाले मंसिर चारमा एमालेलाई मत दिएर त्यो स्वार्थको पर्दाफास गर्न आग्रह समेत गरे । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलिले देशलाई विकासको अभियानमा लैजान र सुखि नेपाली सम्बृद्ध नेपाल निर्माण गर्नको लागी एमालेको सरकार आवश्यक रहेकोमा जोड दिए ।

एमालेले जारी गरेको घोषणा पत्र ग्यारेन्टीका साथ हामी पुरा गर्न तयार छौ, तपाईको एकमतले देशको विकासमा टेवा पुग्ने भएकाले सिन्धुलीबाट एमालेका उम्मेदवारलाई विजयी गरेर पठाए जिल्ला र देशको विकास हुने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सुनकोसी मरिण डाइभरर्सन, मदनभण्डारी राजमार्ग आर्थिक समृद्धिका आधारहरु निर्माण गरेको बताए । उनले मंसिर ४ गते सुर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई बहुमतको सरकार दिन आग्रह गरे ।
सत्ता गठवन्धन एउटा स्वार्थका पोका बोकेर हिड्ेर समुह भएकाले यो सँग अरु कुनै देश विकासको योजना नभएको बतउदै अहिले सम्म कुनै पनि गठवन्धन दलसँग विकास योजनाको खाका नभएको उनीहरुकै चरित्रबाट प्रष्ट भएको बताएदै गठबन्धनको भ्रममा नपर्न उनले नेपालीलाई आग्रह गरे ।
एमालेले जिल्लामा उठाएका प्रतिनिधिसभाका २ जनाप्रदिप कटुवाल, मनोजजंग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै जना उमेदवारलाई मतदिएर विजयी गराउन आग्रह गर्दै एमालेले सिन्धुलीमा उमेदवार बनाएका व्यक्तिहरु देश विकासको लागी योगदान र त्याग गरेका व्यक्तिहरु भएकाले उनीहरुको योगदानको कदर गर्नको लागी पनि एमालेका उमेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमाले अध्यक्ष ओली सोमवार सिन्धुलीमा आउने

Next Post

छोराको जन्मदिनमा कारागारका महिला कैदीबन्दीलाई सामग्री सहयोग

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied