सिन्धुली । हरिहरपुरगढी गाउँपालिका १ मा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका जित बहादुर थिङले ७७२ मत प्राप्त गरि विजयी भएका छन ।
उनले नेकपा माओवादी केन्द्रका उमेदवारलाई ५० मतको अन्तरले पराजित गरेका हुन ।
उक्त वडामा एमालेको पुरै प्यानल नै विजयी भएको छ ।
खुला सदस्यमा शुशिल घिसिङ, चक्रमान स्याङ्वा, महिला सदस्यमा मायावति घलान र दलित महिला सदस्यमा गौरीमाया वि.क विजयी भएका छन ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















