• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 13, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

मरिणमा कोरोना खर्च : चार महिनामा साढे छ्यानब्बे लाख

बिमला पाण्डे by बिमला पाण्डे
असार ५, २०७८
in Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मरिणले ग¥यो कोरोना रोकथामको खर्च सार्वजनिक, चार महिनामा छ्यानब्बे लाख पचास हजार खर्च
सिन्धुली । मरिण गाउँपालिकाले कोरोना भाईरस रोकथाम तथा यस अन्र्तगत भएको खर्च सार्वजनिक गरेको छ ।
गाउँपालिकाको कोष, प्रदेश र संघबाट प्राप्त अनुदान र अन्यबाट प्राप्त सहयोग गरी एक करोड २१ लाख १२ हजार २ सय ८८ रूपियाँ प्राप्त गरेको र त्यसमा २०७७ असार मसान्तसम्म ९६ लाख ५० हजार ८ सय ६६ रूपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका स्तरीय विपद व्यस्थापन समितिको बिहिबारको बैठकले पास गरि हिसाव किताव सार्वजनिक गरेको हो । गाँउपालिकाले कोरोना सचेतनाका लागि १० लाख ६७ हजार ८ सय २२ रूपियाँको साबुन खरिद गरी वितरण गरेको जनाएको छ ।
यस्तै श्रमिक रोजगारीमा ३९ लाख ६७ हजार ६ सय रूपियाँ खर्च भएको जनाइएको छ । मास्क, सेनिटाइजर, पीपीई सेट, थर्मल गन र सरसफाईमा सात लाख ८२ हजार ६ सय ९५ रूपियाँ खर्च भएको गाँउपालिकाले जनाएको छ । त्यस्तै, औषधि तथा स्वास्थ्य सुरक्षा सामग्री भनेर आठ लाख ९९ हजार ५सय ६३ रूपैयाँको खरिद गरिएको जनाईएको छ ।
गाउँपालिकाको आधिकारिक फेसबुक पेजमा गरिएको खर्च सार्वजनिकीकरणमा कोरोना रोकथाम समूहको खाजा र यातायात खर्च, सरसफाईकर्मीको पारिश्रमिक तथा स्वास्थ्यकर्मीको जोखिम भत्तामा २२ लाख ९४ हजार ३ सय ९० रूपियाँ खर्च गरिएको गाउँपालिकाले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

साईबर अपराधमा तिनपाटनका युवा पक्राउ

Next Post

दोस्रो फिक्कल महोत्सव सुरु, प्याराग्लाईडिङ र र्याफ्टिङ मुख्य आकर्षण

सम्बन्धित खबरहरु

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

सुनकोशीमा १५ शैयाको आधारभूत अस्पताल बन्दै
Featured

सुनकोशीमा १५ शैयाको आधारभूत अस्पताल बन्दै

अफ्रिकन स्वाइन फिभर : गाउँपालिकाले भन्यो उच्च सतर्कता अपनाउनुस्
Featured

अफ्रिकन स्वाइन फिभर : गाउँपालिकाले भन्यो उच्च सतर्कता अपनाउनुस्

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

पहिरोले पुरिएर एक जना घाईते
Featured

पहिरोले पुरिएर एक जना घाईते

तीनदिने रोग विशेष निःशुल्क योग शिविर सम्पन्न
Health

तीनदिने रोग विशेष निःशुल्क योग शिविर सम्पन्न

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा सम्बन्धि सञ्चारकर्मीसँग अन्तर्क्रिया
Featured

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा सम्बन्धि सञ्चारकर्मीसँग अन्तर्क्रिया

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied