• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

दुधौली नगरपालिकामा आज रातीदेखि लकडाउन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख १९, २०७८
in Featured, Health, Province 3
0

Share via:

46 Shares
  • Facebook 46
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाले आइतबार राती १२ बजेदेखि लागु हुने गरि ११ २९ गते रातीसम्मका लागि लकडाउन घोषणा गरेको छ । नगरपालिकाका १४ वटै वडामा लागु हुने गरि लकडाउनको घोषणा गरिएको दुधौली नगरपालिकाले जनाएको छ ।

नगर विपद व्यवस्थापन समिति दुधौलीको आइतबार बसेको बैठकले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने जनाएको छ । यस्तै धार्मिक, सामाजिक कार्यक्रमहरु २५ जना भन्दा कम मानिसको उपस्थितिमा स्वास्थ्यको मापदण्ड पालना गरि गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ । यस्ता कार्यक्रम गर्दा बढीमा २ वटा सवारी साधनको मात्र प्रयोग गर्न दिईने समेत नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका र सुनकोशी गाउँपालिकामा कोभिड १९ संक्रमणका विरामी भेटिएपछि दुधौली नगरपालिकाले लकडाउन घोषणा गरेको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अत्यावश्यक सेवा खाद्यान्न, तरकारी फलफूल लगाएतका पसलहरुलाई विहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्न दिने, बैंकिङ सेवालाई पालैपालो सिस्टमबाट सञ्चालन गर्ने, भिडभाड हुने स्थानहरुबाट दिइने सेवा सबै बन्द गरिने समेत बैठकले निर्णय गरेको छ ।

बैठकले बजार, होटल, शैलुन, स्थानीय सार्वजनिक यातायातका साधनहरु, सरकारी कार्यालय, गैह्रसरकारी संघसंस्था लगाएतका सेवाहरु बन्द रहनेछन । सरकारी कार्यालयको हकमा आवश्यक परेका बेला कर्मचारीलाई मापदण्ड पालना गरि कार्यालयमा उपस्थित गराउन सकिने नगरप्रमुख घनश्याम राउतले जारी गरेको सूचनामा जनाईएको छ । दुधौली नगरपालिकामा २९ जना नयाँ संक्रमित भेटिएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोरोनाका कारण होम आइसोलेनमा वृद्धाको मृत्यु

Next Post

कोभिडका कारण राष्ट्रिय परिचयपत्र वितरण अभियान रोकियो

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied