• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

रेडक्रस सिन्धुलीको पचासौं साधारणसभा, पूर्वसभापति सहित कोभिडमा जोखिम मोल्ने ड्राइभरलाई सम्मान

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन ५, २०७७
in Featured, Province 3, Society
0

Share via:

120 Shares
  • Facebook 120
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले स्थापनाको पचास वर्ष पुरा गरेको छ । उक्त अवसरमा बुधबार ५० औं साधारणसभा तथा स्वर्ण जयन्ती वर्ष उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त अवसरमा रेडक्रसले आफ्ना संस्थापक सभापति सहित ७ जना पूर्व सभापतिहरुलाई सम्मान गरेको छ । रेडक्रस सिन्धुलीले संस्थापक अध्यक्ष कृष्णहरि अधिकारी, पूर्व सभापतिहरु कृष्णहरि बराल, अम्बरदीप देवकोटा, कृष्णप्रसाद ढकाल, फाल्गुणी शर्मा तिमल्सिना, विश्वम्भर लामिछाने र कुलमणी आचार्यलाई सम्मान गरेको हो ।

स्वर्ण जयन्तीका अवसरमा कोभिड १९ जोखिमका बेलामा जीवनको प्रवाह नगरी विरामी ओसारपसार तथा शव व्यवस्थापनमा खट्ने २ जना एम्बुलेन्स चालक र एकजना शव वाहन चालकलाई समेत सम्मान गरिएको छ । उनीहरुलाई जोखिममा उत्कृष्ट काम गरेको भन्दै रेडक्रस सिन्धुलीले ५ हजार नगद, प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेमा एम्बुलेन्स चालक अर्जुन कुमार श्रेष्ठ र चेत बहादुर डिम्दोङ रहेका छन भने शव वाहन चालक पदम बहादुर थापालाई शव व्यवस्थापनमा जोखिम मोलेर काम गरेको भन्दै सम्मान गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै रेडक्रसले आपतकालिन रक्तसञ्चार केन्द्रका लागि एकवर्ष भित्र रक्तदान गर्ने ११ वटा संस्थालाई सम्मान गरेको छ । सम्मानित हुनेमा सिन्धुली बहुमुखी क्याम्पस, रेडक्रस भिमान उपशाखा, रेडक्रस माढीबजार उपशाखा, सिन्धु बचत तथा ऋण सहकारी संस्था, मिलीजुली बचत तथा ऋण सहकारी संस्था, नेपाल विद्यार्थी संघ सिन्धुली, रेडक्रस दुधौली शाखा, रेडक्रस सुनकोशी शाखा, बहुउद्देश्यीय कृषक सहकारी संस्था सुनकोशी र रोट¥याक्ट क्लब अफ सिन्धुलीलाई सम्मान गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको अध्यक्षता एवम् कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मेयर खत्रीले फस्ट हुनका लागि एक्लै दौडेर नभई सयजनामा दौडेर देखाउन आग्रह समेत गरेका छन । रेडक्रसले प्रतिस्पर्धामा अग्रणी संस्थाको भूमिका निर्वाह गरेको बताउँदै उनले एक्लै दौडेर नभई समूहमा दौडेर खेल जित्न समेत आग्रह गरे ।

उनले नगरपालिकाले रेडक्रसको कामका कारण सहकार्य गरिरहेको बताउँदै रेडक्रसले साथ दिएका कारण कमलामाई नगरपालिकाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम सफल भएको दावी गरेका छन । उनले समन्वय, सहकार्यलाई प्राथमिकता दिदै मानवसेवामा लागेका कारण रेडक्रस सफल भएको समेत दावी गरे ।

कार्यक्रममा बोल्दै नेकपा (ओली) पक्षका प्रतिनिधि महेन्द्रदेव श्रेष्ठ, नेकपा (प्रचण्ड माधव) पक्षका नेता ज्वाला प्रसाद न्यौपाने, नेपाली कांग्रेसका सभापति उज्जल बराल, नेपाली कांग्रेसका नेता माणिक ढकाल, नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, रेडक्रस सिन्धुलीका पूर्व सभापति फाल्गुणी शर्मा तिमल्सिना लगाएतले रेडक्रसले गरेका मानवीय तथा सामाजिक सेवा, विपदमा उद्धार, राहत र पुनःस्र्थापनामा गरेका उल्लेख्य कामको प्रशंसा गरेका थिए ।

कार्यक्रममा रेडक्रस सिन्धुलीका मन्त्री लालबहादुर कार्कीले प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सकुन्तला श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन । कार्यक्रममा उपसभापति मेनुका सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा ट्याम्पु भाडा खातामा हाल्न सकिने, लागु भयो ‘क्युआर कोर्ड’

Next Post

स्व.नरबहादुर स्मृति कप फुटवल फागुन १३ देखि हुने

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied