• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विश्व पर्यटन दिवसमा साईकल यात्रा

बिमला पाण्डे by बिमला पाण्डे
अशोज ११, २०७७
in Featured, Province 3, Sports
0

Share via:

206 Shares
  • Facebook 206
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विश्व पर्यटन दिवसका अवसरमा सिन्धुलीमा साईकल यात्रा गरिएको छ । रोट्याक्ट क्लबको आयोजनामा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सिन्धुलीमाढीका विभिन्न ठाउँमा साईकल यात्रा गरिएको हो ।

कमलामाई नगरपालिका भित्रका वडा नं. ४, ५, ६ र ७ का विभिन्न ठाउँमा गरि ११ दशमलब ९ किलोमिटर साईकल यात्रा गरिएको साइकल यात्री दिपेश थापाले बताए । उनका अनुसार झण्डै २ घण्टामा उक्त यात्रा पुरा गरिएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

लोकतान्त्रिक चोक अगाडिको पार्कबाट सुरु भएको यात्रा धुरा बजार, मिलनचोक, ढकाल गाउँ, हुदै ढुंग्रेबास दुई नम्बर गेट हुदै साईकल यात्री बिपि राजमार्ग निक्किएका थिए । उनीहरुले विपी राजमार्ग हुदै वडा नं. ७ को वडा कार्यालय र त्यहाँबाट फर्कि वडा नं. ५ को कार्यालय मधुटारमा आएर ¥याली सकेका थिए ।
साईकल ¥यालीमा कमलामाई नगरपालिकाका वडा नं. ४, ५ र ७ का वडाअध्यक्षले स्वागत गरेका थिए । ¥यालीको उद्घाटन साईकल चलाएर कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले गरेका थिए ।
उक्त ¥यालीको उद्घाटन गर्दै खत्रीले कमलामाई नगरपालिकाले नगरपालिका भित्र छिट्टै साईकल लेन बनाउने प्रतिवद्धता जनाए । उनले शारीरिक कसरतका लागि छिट्टै साईकल लेन बनाईने बताएका हुन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एकै परिवारका छ जना सहित नौ जनामा कोरोना संक्रमण

Next Post

हरिहरपुरगढीका आठ शिक्षकमा कोरोना संक्रमण पुष्टि

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied