
यस्तै शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले २५ हजार ५ सय ५५ रुपैंया सहयोग गरेको हो ।
सहकारी तथा संगठनले संयुक्त रुपमा आइसोलेसन भवन निर्माण स्थलमा गई उक्त रकम आइसोलेसन निर्माण समितिलाई हस्तान्तरण गरेको शिक्षक लोकमणी तिमल्सिनाले बताए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















