• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कमलामाईद्वारा पन्ध्रसय उनानब्बे परिवारलाई राहत वितरण

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख ८, २०७७
in Business, Featured, Province 3
0

Share via:

89 Shares
  • Facebook 89
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले लकडाउनका कारण समस्यामा परेका १ हजार ५८९ जनालाई राहत दिएको छ । नगरपालिकाको वडा नं. १ देखि १४ सम्मका अति गरिब, मजदुर तथा अप्ठेरोमा परेका विद्यार्थी लगाएतलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वडाबाट सिफारिस भएका १ हजार १३३ राहत ग्राह्य परिवार र अन्य क्षेत्रका गरि एक हजार ५८९ परिवारलाई राहत वितरण गरिएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले बताएका छन । उनले १५ देखि २० दिनसम्मलाई पुग्ने खाद्यान्न लगाएतका राहत सामग्री उपलब्ध गरिएको बताए ।
राहत पाएका मध्ये नेपाल रेडक्रस सोसाईटी र प्लान नेपालले सरकारले तोकेको मापदण्ड अनुसारको खाद्यान्न आउने नगद राहत दिएको छ भने नगरपालिकाले खाद्यान्न नै उपलब्ध गराएको छ । नगरपालिकाका तथा वडाहरुको समन्वयका आधारमा रेडक्रसले नगरका ६ वटा वडाका ७६१ परिवारलाई राहत वितरण गरेको छ भने अन्य परिवारलाई कमलामाई नगरपालिकाले राहत दिएको हो । प्लानले वडा नं. ५, ७, ११, १२, १३ र १४ मा राहत वितरण गरेको थियो । रेडक्रसले प्रति परिवार २ हजार ७३० रुपैंया उपलब्ध गराएको हो ।
नगरपालिकाले लकडाउन सुरु भएपछि पहिलो चरणमा ६२ जना गिट्टी कुट्ने मजदुरलाई राहत वितरण गरेको थियो । नगरपालिकाले स्वास्थ्य विमाको प्रिमियम योगदान गरेको ३९४ घरपरिवारलाई दोस्रो चरणमा राहत वितरण गरेको थियो । नगरपालिकाले अति गरिब मजदुरको स्वास्थ्य विमा गरेको थियो ।
त्यसपछि वडाको सिफारिसमा आएका मजदुर, गरिबलाई राहत वितरण गरिएको नगरपालिकाल जनाएको छ । यस्तै लकडाउनका कारण समस्यामा परेका र खाद्य संकटमा परेका दैनिक ज्यालादारी गर्ने र नगरपालिका भित्र भाडामा बसेका १३ जना विद्यार्थीलाई समेत राहत उपलब्ध गराएको खत्रीले बताए ।
नगरपालिकाले बनाएको मापदण्डलाई आधार बनाएर राहत वितरण गरेको थियो । सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने घर परिवार, आफ्नै खेती वा खेती कमाई नभएका घरपरिवार, जागिर, पेन्सन नभएका घर परिवार र बैदेशिक रोजगारमा नभएका घरपरिवारलाई नगरपालिकाले राहत वितरण गर्ने मापदण्ड तय गरेको थियो ।
उक्त मापदण्डका आधारमा १४ वटै वडाबाट सिफारिस भएका १ हजार १३३ राहत ग्राह्य घरपरिवारहरु छनौट भएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

हस्पिटलबाटै मजदुरको उद्धारमा दाहाल दम्पति

Next Post

धार्मिक सहिष्णुतामा आँच आउन नदिन प्रशासनको अनुरोध

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied