सिन्धुली/नेपाल अडिटर्स यशोसियसन सिन्धुलीको अध्यक्षमा कृष्णराज केसी सर्वसम्मत निर्वाचित भएका छन । यशोसियसनको शनिबार सिन्धुलीमा सम्पन्न अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो ।

यशोसियसनको उपाध्यक्षमा केदारमान श्रेष्ठ सचिवमा मोहन कुमार श्रेष्ठ कोषाध्यक्षमा बद्रिनारायण श्रेष्ठ चयन भएका छन भने सदस्यहरूमा दिल बहादुर देबकोटा, अचुत्तम ढकाल, बिष्णु प्रसाद देबकोटा चयन भएका छन । नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्र्षको हुनेछ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















