• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

जुनारमा सुँडे पुतलीको प्रकोप, मध्यरातमा जुनार बोटमा प्राविधिक र जनप्रतिनिधि 

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २५, २०८१
in News, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जुनारको राजधानी मानिएको सिन्धुलीको जुनारमा सुँडे मोथ पुतलीको प्रकोप देखिएको छ । गतवर्ष केहि मात्रामा देखिएको यो पुतली यो वर्ष अत्यधिक बढेको छ । सुँडे पुतलीका कारण जुनारमा क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सिन्धुलीले जनाएको छ ।

फोटो सौजन्य : उद्धवकुमार श्रेष्ठ

सुँडे पुतलीको कुनै औषधि नभएको र रातको समयमा फलमा आएर बस्ने, फलको रस चुस्ने र फल नै झर्ने भएकाले जुनार किसानहरु चिन्तित बनेका छन । जुनार बगैंचाका किसानहरु रातको समयमा जुनार बगैंचा कुर्ने, सुँडे पुतली समाउने र मार्ने काममा लागेका छन ।

पुतलीले रातको समयमा जुनारको फलमा आउने भएकाले रातको समयमा निगरानी गर्नु परेको जुनार सुपरजोनका प्रमुख याम कुमार श्रेष्ठले बताएका छन । गत वर्षहरुमा जुन जुन क्षेत्रमा सुँडे पुतली देखिएको थियो यो वर्ष पनि तिनै ठाउँका बगैंचामा पुतलीको प्रकोप देखिएको श्रेष्ठले जानकारी दिए ।

विशेष गरि गोलञ्जोरका विजयछाप, खनियाँखर्क, नयाँखर्क, तिनकन्या, भदौरे, कुभिण्डे, वेखटाँडी, रानीखोला, ओख्ले, किराँते, सान्ने लगाएतका स्थान र कमलामाई नगरपालिकाको चपौलीमा यो पुतलीको प्रकोप बढेको उनले बताएका छन । उनका अनुसार कतिपय बोटहरु फल झरेर खाली भईसकेका छन । यसको निराकरणका लागि लिसोको पासोमा पार्ने, रातमा समाउने र मार्ने अभियान सुरु गरिएको छ । राती वत्ति बालेपछि पुतली नभाग्ने भएकाले समाउन सकिने श्रेष्ठले जानकारी दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यो पुतलीले जुनारमा कति क्षति पु¥याउँछ भन्ने अहिलेसम्म आँकलन नगरिएको जनाएको छ । रातमा प्राविधिक र जनप्रतिनिधिको अनुगमन पुतलीको प्रकोपका बारेमा अनुगमन गर्न सोमबार जनप्रतिनिधि र प्राविधिक सहितको टोली जुनार क्षेत्रमा पुगेको छ ।

वागमती प्रदेशसभा सदस्य सुष्पा भुजेल, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा, उपप्रमुख शान्ता कार्की, गोलञ्जोर गाउँपालिका वडा नंं ५ का वडा अध्यक्ष गोविन्द लुंगेली, कृषि विकास कार्यालयका प्रमुख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख याम कुमार श्रेष्ठ, प्राविधिक सहितको टोली सुपरजोन अनुगमनमा पुगेको हो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

ट्याक्टर र पच्चिस क्युफिट काठ सहित पाँच जना पक्राउ

Next Post

कमलामाई नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied