• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

एसईई : सिन्धुलीका अठार विद्यालयको नतिजा शुन्य

बिमला पाण्डे by बिमला पाण्डे
असार १८, २०८१
in Education, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिन्धुलीका १८ विद्यालयमा कुनै पनि विद्यार्थी पास हुन सकेका छैनन । गत चैतमा भएको परीक्षामा जिल्लाबाट एसईईमा सामेल भएका १४५ विद्यालय मध्ये १८ विद्यालयको नतिजा शुन्य आएको हो ।

शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले दिएको जानकारी अनुसार शुन्य नतिजा प्राप्त गर्ने सबै सामुदायीक विद्यालय रहेका छन । सबैभन्दा बढी कमजोर नतिजा दुधौली नगरपालिकाका विद्यालयहरुमा देखिएको छ । एसईईमा सहभागि दुधौलीका २५ विद्यालयमध्ये १० वटा विद्यालयका सबै परीक्षार्थी अनुत्तिर्ण भएका छन ।

जिल्लाको दुधौली नगरपालिकाका १०, तिनपाटन गाउँपालिकाका ३, कमलामाई नगरपालिकाको एक, सुनकोसी गाउँपालिकाको १, हरिहरपुरगढी गाउँपालिकाको १, मरिण गाउँपालिकाको १ र गोलन्जोर गाउँपालिकाको १ विद्यालयले शुन्य नतिजा प्राप्त गरेका हुन ।

दुधौलीको मावि पात्ले भन्ञ्याङ्ग, जनप्रेमी मावि अरुणडाँडा, जनजागृति मावि कोक्टी, भानु मावि रतनपुर, मावि बाँसबोटे, मावि सुँगारे, अरुणोदय मावि राताटार, ज्ञानकुन्ज मावि पचरुखी, मावि सिर्थौली, कमलामावि मैनी, सरस्वती मावि डकाहाको नतिजा शुन्य छ । सरस्वति मावि डकाहाको विद्यालयका नियमित विद्यार्थीको नतिजा शून्य आएको छ भने प्राविधिक धारका विद्यार्थी मात्र उतीर्ण छन् । दुधौली नगरपालिकामा सामुदायीक विद्यालयबाट कुल १ हजार २ जना विद्यार्थी परीक्षामा सामेल भएकामा जम्मा १ सय १२ जना अर्थात २ दशमलव ९९ प्रतिशत मात्र उतीर्ण भएका छन् ।

यस्तै चारवटा संस्थागत विद्यालयका १ सय २५ जना विद्यार्थी परीक्षामा सामेल भएकामा ७१ दशमलव ३० अर्थात ८२ जना मात्र पास भएका छन् ।

यस्तै तिनपाटन गाउँपालिकाका २१ विद्यालयमध्ये १८ वटा मात्र विद्यालयका विद्यार्थीहरू उतीर्ण भएका छन् । तीन वटा विद्यालयको नतिजा शून्य छ । कमला मावि छरछरे, कालिका मावि लङ्गुरछविसे र मावि रिठ्ठेको नतिजा शून्य आएको हो । तिनपाटनबाट ६ सय ३१ जना विद्यार्थीहरु परीक्षामा सामेल भएकोमा ३ सय ९४ जना मात्र उतीर्ण भएको पाइएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेले जानकारी दिए ।

यस्तै मरिणको कुशेश्वर मावि नक्कली, सुनकोसीको शिद्धमावि कोटगाउँ र गोलन्जोरको मङ्गला मावि घोक्सिलाको नतिजा शून्य आएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लाको फिक्कल र घ्याङ्लेख गाउँपालिकाका भने औसत सबै विद्यालयका विद्यार्थी उतीर्ण भएको पाइएको छ । जिल्लामा परीक्षामा सहभागीमध्ये ४३ दशमलव ५ प्रतिशत अर्थात २ हजार ३ सय मात्र विद्यार्थीहरु उतिर्ण भएका छन । जिल्लामा एसईई परीक्षामा कुल ५ हजार २ सय ९२ जना विद्यार्थीहरु सहभागि भएका थिए ।

यसैबीच यस वर्षको एसईई परीक्षामा जिल्लामा कमलामाई नगरपालिका ६ को सिद्धस्थली माध्यमिक विद्यालयका डिप्लभ फुयाँलले ३ दशमलव ९६ जिपिए प्राप्त गर्दै छात्र तर्फ जिल्ला प्रथम भएका छन् । गौमती माध्यमिक विद्यालय सिन्धुलीमाढीकी शोभिच्छा कार्कीले ३ दमलव ९२ जिपिए सहित छात्रातर्फ जिल्ला प्रथम भएकी छिन । कार्की सामुदायिक विद्यालयतर्फबाट पनि जिल्ला प्रथम भएकी हुन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एसईईमा फिक्कलको नतिजा उत्कृष्ट, पचासी प्रतिशत विद्यार्थी उत्तिर्ण

Next Post

अपांगता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण

सम्बन्धित खबरहरु

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied