सिन्धुली । नेकपा एमाले मरिण गाउँ कमिटीको अध्यक्षमा गोपाल बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन । सोमबार मरिणमा सम्पन्न दोस्रो अधिवेशनबाट बुढाथोकीको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
यस्तै कमिटीको उपाध्यक्षमा लिला प्रसाद पन्त, सचिवमा कार्तिक थाङवल, उपसचिवमा निकिता माझी र दुर्गा बहादुर श्रेष्ठ निर्वाचित भएका छन ।
यस्तै सदस्यहरुमा भुगोलतर्फ छविलाल थापा, मानध्वज घिसिङ, गोपीलाल लामिछाने, विनिता आले, सुमिना थापा मगर, नविन वलम्पाकी, सूर्यबहादुर जिम्बा, नर बहादुर अस्तानी, मन्सुव सिं लो तामाङ, माइलीमाया जिम्बा, कालीमाया ठाडा, गुणराज बल, ताराध्वज बल, तेल विक्रम माझी, ध्रुव माझी, राम खड्का, बिमला तामाङ, युवराज सिंजाली मगर, चतुरसिंह थोकर, जित बहादुर माझी, ज्ञान बहादुर घिसिङ, दुर्गा कुमार माझी, सर्मिला माझी, तुलसा नेपाली, सुनिता माझी, इन्द्र कुमार थापा, लक्ष्मण बम्जन, इन्द्र बहादुर वाईवा, इमल माझी, शेरमान बम्जन, बेनुपराज उप्रेती, तुला बहादुर बोहोरा, बेनु कुमार बुढाथोकी, संग्राम सिंह बल, मंगल सार्की, दिल बहादुर माझी, प्रतिमा माझी, चेलीमाया गोले, गंगामाया थिङ, धनमाया वि.क, बसन्त कुमार माझी, अनुप खड्का, वसन्तलाल मुक्तान, दिर्गबहादुर स्याङतान, दलमाया दाहाल –खत्री), लिलामाया श्रेष्ठ, गणेश बहादुर माझी, निर्वाचित भएका छन ।
यस्तै समावेशी कलष्टर तर्फ सुवास विशंखे, मान बहादुर थिङ, नवराज पुरी, राम बहादुर सार्की, टिकाराम माझी निर्वाचित भएका छन ।
यस्तै अधिवेशनबाट लेखा समितिको अध्यक्षमा दिपेश मैनाली निर्वाचित भएका छन । यस्तै उपाध्यक्षमा अस्मिता काफ्ले पौडेल र सचिवमा बलराम बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन ।





















