• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चार महिनादेखि तलब पाएनन छात्रवृति करारका डाक्टरले

बिमला पाण्डे by बिमला पाण्डे
पुस ४, २०८०
in Featured, Health, News, Province 3
0

Share via:

44 Shares
  • Facebook 44
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । पछिल्लो समय सिन्धुली अस्पतालको सेवामा समस्या सृजना हुदै आएको छ । एकातिर नागरिकले समयमा उचित सेवा नपाउने त छदैंछ स्वास्थ्यकर्मीले समयमा तलब समेत पाउन नसक्दा अस्पतालमा अर्को समस्या थपिएको छ । सेवामा समस्या आएको गुनासो बढेसँगै कार्यरत डाक्टरले नै समयमा तलब नपाएका गुनासा बाहिर आएका छन ।

असोजदेखि हालसम्म कार्यरत डाक्टरहरुले तलब पाउन सकेका छैनन । छात्रवृति करारमा सिन्धुली अस्पतालमा कार्यरत १४ जना डाक्टरले असोज, कार्तिक मंसिर र चाडवाड खर्च गरि चार महिनाको तलब नपाएको गुनासो गरेका छन ।

अस्पतालले तलब दिन नसकेपछि डाक्टरहरुले स्वास्थ्य मन्त्रालय धाउनुपरेको छ । अस्पतालमा विरामीको उपचार गर्नुपर्ने डाक्टरहरु आफ्नै पारिश्रमिकका लागि मन्त्रालय धाउनुपरेपछि अस्पतालको सेवामा समेत समस्या आउने देखिएको छ । सिन्धुली अस्पतालमा ५ जना विशेषज्ञ, २ जना नर्सिङ स्टाफ सहित १४ जनाले तलब पाउन सकेका छैनन । उनीहरुले हालसम्मको पारिश्रमिक उपलब्ध गराईदिन अनुरोध गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनीहरुले यथाशिघ्र हालसम्मको पारिश्रमिक र दशैँ तिहारको चाडबाड खर्च उपलब्ध गराउन पत्रमार्फत माग गरेका छन । स्वास्थ्य मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै पत्र लेखेका स्वास्थ्यकर्मीले दैनिक गुजारा चलाउन समेत समस्या भईरहेको उल्लेख गरेका छन । उनीहरुले हालसम्मको तबल मात्र मागेका छैनन अब उप्रान्त नियमित तथा सहज रुपमा समेत पारिश्रमिकको व्यवस्था गरिदिन आग्रह समेत गरेका छन । उनीहरुले स्वास्थ्य विभाग, बागमति स्वास्थ्य मन्त्रालयलाई समेत बोदार्थ दिएका छन ।

छात्रवृति करारका स्वास्थ्यकर्मीहरुलाई संघिय सरकारले तलब पठाउनुपर्ने हुन्छ । चार महिनादेखि सरकारले तलब नपठाएपछि डाक्टरहरुले लिखित रुपमै तलब माग गरेका हुन ।

सरकारले असोजदेखिको तलब नपठाएको सिन्धुली अस्पतालका डा. प्रेरित देवकोटाले बताए । उनका अनुसार देशभरका छात्रवृति करारका स्वास्थ्यकर्मीहरुले तबल पाएका छैनन । तलब नपाउनुको कारण भने जानकारी नभएको उनले बताए ।

सिन्धुली अस्पताल विकास समितिमा समेत आन्तरिक कोषमा पैसा अभाव भएका कारण अस्पतालले सोधभर्ना गर्ने गरि पनि तलब खुवाउन नसकेको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिशचन्द्र ढकालले बताएका छन ।

उनका अनुसार अस्पतालले २ महिनाको तलब आन्तरिक कोषबाट खुवाएको भए पनि अब तलब खुवाउन नसक्ने भएको छ । चाडवाड मान्न समेत डाक्टरलाई अभाव भएपछि २ महिनाको तलब खुवाएका हौं । ‘स्वास्थ्य मन्त्रालयले तलब पठाएको छैन, हामीले तलब खुवाउन सक्ने अवस्थामा छैनौं’, ढकालले भने ।

डाक्टरको तलब मात्र हैन विमाको पैसा समेत साउनदेखि भुक्तानी नहुदा अस्पतालमा समस्या सृजना भएको ढकालले जानकारी दिएका छन । यस्तै अस्पतालमा सरकारले दिने निःशुल्क औषधि समेत चालु आर्थिक वर्षमा आएको छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा लोक स्टार सिजन १ प्रतियोगिता हुने

Next Post

बालिका बलत्कारको आरोपमा दुई जना पक्राउ

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied