• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, April 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चौथो आजाद स्मृति फुटवल : श्री रत्न ज्योति विरुद्ध न्यु नव क्षितिजको तीन गोल

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक १८, २०८०
in Featured, News, Province 3, Sports
0

Share via:

10 Shares
  • Facebook 10
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । चौथो सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटवल कमलामाई नगरपालिका ९ भिमानमा जारी छ । खेलको चौथो दिन न्यु नव क्षितिज युवा क्लब बसन्तपुर सिन्धुली र श्री रत्न ज्योति युवा क्लब मिथिला ४ धनुषाबीच खेल सम्पन्न भएको छ ।

इनारपानी युवा क्लब इनारपानी सिन्धुलीको आयोजनामा भएको प्रतियोगिताको शनिबारको खेलमा न्यु नव क्षितिज युवा क्लब सिन्धुली विजयी भएको छ । न्यु नव क्षितिज युवा क्लबले ३ गोल प्राप्त गरेको छ भने श्री रत्न ज्योति युवा क्लबले शुन्य गोलमा चित्त बुझाएको छ ।

खेल अवधि भर राम्रो खेल प्रदर्शन गरेका न्यु नव क्षितिज युवा क्लबका राकेश चौधरी म्यान अफ द म्याच घोषित भएका छन । उनले खेल अविधिभर एक गोल गरे भने टिमलाई विजय बनाउन उल्लेख्य प्रदर्शन गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

चौधरीलाई खेल सकिएपछि मेडल सहित सम्मान गरिएको छ । कनपा ८ का वडा अध्यक्ष कोमल श्रेष्ठ र इनारपानी युवा क्लबका अध्यक्ष जीवन चौहानले संयुक्त रुपमा मेडल प्रदान गरेका छन । यस्तै खेलमा सहभागिता जनाएर पराजित भएको श्री रत्न ज्योति युवा क्लब मिथिला ४ धनुषालाई मायाको चिनो प्रदान गरेको छ ।

प्रतियोगितामा आईतबार न्यु कमलामाई युवा मञ्च कनपा ८ करकरे र श्री जनसंगम युवा क्लब चन्दनपुर सिन्धुलीबीच प्रतिस्पर्धा हुने छ ।
नकआउट चरणमा खेलिएको खेलमा विजेता क्लबहरु क्वाटर फाईनल खेलमा प्रतिस्पर्धा गर्नेछन । शनिबारको विजेता टिम न्यु नव क्षितित युवा क्लबले शुक्रबारको विजेता टिम ब्याङखाडी युवा क्लब महोत्तरीसँग कार्तिक २१ गते प्रतिस्पर्धा गर्नेछ ।

प्रतिस्पर्धामा १६ टिमको सहभागिता रहेको छ । खेल कार्तिक २५ गतेसम्म चल्ने छ । खेलका लागि कमलामाई नगरपालिकाको आर्थिक सहयोग रहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

चिनीको कृतिम अभाव गरे कारवाहि गरिने

Next Post

एमाले नेता श्रेष्ठद्वारा स्वर्गिय बुवाको बार्षिकीमा अक्षयकोष स्थापना

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied