• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, April 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आजाद स्मृति फुटबल : पेनाल्टीबाट ब्याङखाडी युवा क्लब विजयी

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक १७, २०८०
in Featured, News, Province 3, Sports
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटवल ४ को शुक्रबार एक खेल भएको छ । इनारपानी युवा क्लब इनारपानी सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका ९ भिमानमा जारी खेलमा कटारी ५ कटारी उदयपुर र व्याङखाडी युवा क्लब महोत्तरीबीच प्रतिस्पर्धा भएको थियो ।

९० मिनेटको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटबाट व्याङखाडी युवा क्लबले कटारी ५ उदयपुरलाई ४–३ गोल अन्तरले जितेको छ । खेलको ९० मिनेटसम्म दुवै टिमले गोल गर्न सकेनन । खेल बरावरीमा सकिएपछि पेनाल्टी सुटका लागि समय दिईएको थियो । पेनाल्टीबाट व्याङखाडी युवा क्लबले ४ गोल ग¥यो भने कटारी–५ कटारी उदयपुरले ३ गोल गरेको इनारपानी युवा क्लबका अध्यक्ष जीवन चौहानले बताएका छन ।

चौहानका अनुसार शनिबार पनि एक खेल हुने छ । जसमा श्री रत्नज्योति युवा क्लब रत्नपुर र न्यु नव क्षितिज युवा क्लब वसन्तपुरबीच प्रतिस्पर्धा हुने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बुधबारदेखि जारी फुटवल प्रतियोगिता कार्तिक २५ गतेसम्म चल्ने छ । खेलमा १६ टिम सहभागि रहेको छ । प्रतियोगितामा सिन्धुली, धनुषा, महोत्तरी, उदयपुर, काठमान्डौ लगाएतका खेलाडीहरु खेलमा सहभागि भएका छन ।

यो जिल्लामा हुने खेलकुद मध्ये धेरै पुरस्कार राशी रहेको खेल हो । आजाद स्मृति फुटवल प्रतियोगिताका विजेताले २ लाख ५१ हजार १११ रुपैंया पुरस्कार, शिल्ड, मेडल प्राप्त गर्नेछन भने उपविजेताले १ लाख २५ हजार १११ रुपैंया शिल्ड मेडल प्राप्त गर्नेछन ।

यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैंया, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई ३ हजार रुपैंया पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने म्यान अफ द म्याचलाई मेडल प्रदान गरिने छ । आजाद स्मृति फुटवल प्रतियोगिता यस अघि २०७६, २०७७ र २०७९ मा सिन्धुलीको भिमानमा सम्पन्न भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बसको ठक्करबाट महिलाको मृत्यु

Next Post

चिनीको कृतिम अभाव गरे कारवाहि गरिने

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied