• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिद्धवावाको बाह्रौं साधारणसभा : अगुवा पत्रकारदेखि असल श्रोतासम्मलाई सम्मान

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २८, २०८०
in Featured, News, Province 3, Society
0

Share via:

118 Shares
  • Facebook 118
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिद्धवावा सञ्चार सहकारी तथा रेडियो सिद्धवावा एफएमको १२ औं साधारणसभा आइतबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा सिन्धुलीका क्रियाशिल पत्रकारहरु तथा विभिन्न विधाका प्रतियोगितामा पुरस्कृत हुने देखि रेडियोका असल श्रोता समेतलाई सम्मान गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष तथा रेडियोका अध्यक्ष दिपक कार्कीको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य द्वारिका काफ्ले, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष शेषराज दाहाल, पूर्व अध्यक्षहरु शंकर सौगात, राजकुमार कार्की, श्यामहरि अधिकारी, मिनकुमार दाहाललाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरेको छ ।

यस्तै गोरखापत्र दैनिकका सिन्धुली सम्वाददाता बाबुराम देवकोटालाई सिद्धवावा सिर्जनशिल पत्रकारीता पुरस्कार प्रदान गरिएको छ ।
यसैगरि नागरिक समाज तथा रेडियोको असल श्रोता तथा सुझावकर्ताका रुपमा समाजसेवी कनपा ६ का विष्णुकुमार श्रेष्ठ र कनपा ४ का भिम प्रकाश श्रेष्ठलाई सम्मान गरिएको छ ।

साधारणसभाको अवसरमा एसईई २०७९ मा सिन्धुली जिल्लाबाट उत्कृष्ट नतिजा ल्याउने तीन जना छात्रछात्रालाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेमा भगवति माविका रोशन श्रेष्ठ, अनुष्का श्रेष्ठ र पूर्णिमा बराललाई सम्मान गरिएको हो ।

यस्तै कार्यक्रममा ५९ औं बाल दिवस २०८० को अवसरमा रेडियो सिद्धवावाले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला कविता प्रतियोगितामा प्रथम, द्वितिय, तृृतिय र सान्तोना हुने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । प्रथम हुने सिन्धुली एकेडेमीकी प्रास्ना अधिकारी, द्वितिय हुने भगवति मावि सिन्धुलीमाढीकी तितिक्षा काफ्ले, तृतिय हुने सिद्धस्थली माविको दिवस थापा र सान्त्वना हुने भगवति माविकी नुना गजुरेललाई पुरस्कृत गरिएको छ । यस्तै बाल दिवसकै अवसरमा गरिएको हस्तलेखन प्रतियोगितामा प्रथम हुने सूर्योदय माविका स्वेता बुढाथोकी, द्वितिय हुने सिन्धुली एकेडेमीका निसान्त कुमर तृतिय हुने सूर्योदय माविका निकुञ्ज थापा र सान्तोना हुने जनजागृति मावि भिमानका प्रनिशा काफ्ले रहेका छन ।

यस्तै तीज विशेष टिकटक प्रतियोगितामा प्रथम हुने गंगा बज्यू लगाएत अन्य प्रतियोगिलाई समेत साधारणसभाको अवसरमा सम्मान गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सभापति अशोक श्रेष्ठलाई मानवीय सेवामा क्रियाशिल रहेको भन्दै कदरपत्र प्रदान गरिएको छ ।

साधारणसभाको अवसरमा सिद्धवावा सहकारीले नेपाल रेडक्रस सोसाईटीको निःशुल्क रक्तmसञ्चार सेवाका लागि सञ्चालन गरेको एक करोड अभियानका लागि ५१ हजार रुपैंया सहयोग गरेको छ भने दमकल खरिदका लागि कमलामाई नगरपालिकालाई १ लाख १ हजार ११ रुपैंया सहयोग गरेको छ । कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहलाई सञ्चार अभियानमा सहयोग गरेको भन्दै सम्मान समेत गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल, मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान, घ्याङलेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलान, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले मन्तव्य मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष भिष्मराज श्रेष्ठले स्वागत गरेका थिए भने रेडियो सिद्धवावाका प्रवन्धक टिकाजंग थापाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मुलुकको अवस्था संकटग्रस्त : एमाले महासचिव पोखरेल

Next Post

लालीगुराँस सहकारीले आफ्नै ब्रान्ड र मोवाईल एप्स बनाउने

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied