• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मुलुकको अवस्था संकटग्रस्त : एमाले महासचिव पोखरेल

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २८, २०८०
in Featured, Politics, Province 3
0

Share via:

23 Shares
  • Facebook 23
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक संकट ग्रस्त अवस्थामा गुज्रिएको बताएका छन । पोखरेलले नेपाल तीन वटा चुनौतीबाट गुज्रिरहेको बताएका हुन ।

शनिबार सिन्धुलीमाढीमा पत्रकारहरुसँग बोल्दै पोखरेलले देश राजनीतिक अस्थिरता र सामाजिक अराजकताबाट उत्पन्न चुनौती, नेपालको मौलिक संस्कृतिलाई कमजोर बनाउने र धार्मिक अतिवादको चुनौती र चरम आर्थिक संकटको चुनौती रहेको बताए ।

प्रेस चौतारी नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सर्वोच्च अदालतले नजिरका रुपमा स्थापित गरेको व्याख्याको प्रयोग स्वरुप कोशी प्रदेशमा सरकार गठन भएको बताए । उनले अदालतको नजिकर नेपालको संसदिय लोकतन्त्रलाई कमजोर बनाउने खेल भएको दावी गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विगतमा अदालतको आदेशमा सरकार फेर्दा संविधानको रक्षा गरेको भन्दै फूर्ति लगाउने गठबन्धन अहिले त्यहि संविधानको धारा र अदालतको व्याख्या प्रयोग हुँदा विचलित भएको उनको आरोप छ । कोशीमा बनेको सरकारको विरोध गर्नु भनेको अहिलेको केन्द्रीय सरकारको विरोध गर्नु भएको उनले बताए ।

नेकपा एमाले सिन्धुलीको सातौं जिल्ला अधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकलाई सम्बोधन गर्न सिन्धुलीमाढी आएका पोखरेलले पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सत्ता पक्ष दाउपेचको राजनीतिमा गएको दावी समेत गरे । उनले एमालेले कोशी प्रदेशमा बैकल्पिक सरकारका लागि मुख्यमन्त्रीलाई साथ दिएको बताउँदै मुख्यमन्त्रीले इमान्दारिता देखाउँदासम्म एमालेको साथ रहने बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कविता : हे मनुवा अब त सुध्र

Next Post

सिद्धवावाको बाह्रौं साधारणसभा : अगुवा पत्रकारदेखि असल श्रोतासम्मलाई सम्मान

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied