• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

फिक्कलमा रित्तिदै गठवन्धन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर १, २०७९
in News, Politics, Province 3
0

Share via:

2 Shares
  • Facebook 2
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । फिक्कल गाउँपालिका वडा नंं १ ओख्रेनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता कार्यकर्ताहरू सबै एमालेमा प्रवेश गरेका छन् । बुधबार पाटी परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका नेता राजेश सुनुवार र खेलमान सुनुवारको नेतृत्वत्मा ७५ जना एमालेमा प्रवेश गरेका छन् । उहाँहरुलाई नेकपाको निरन्तरता स्वरूप नेकपा एमालेमा समाहित हुनु भएको एमाले फिक्कल इन्चार्ज खड्ग रजन धिरजले जानकारी दिए । पाटी प्रवेश गर्नेहरूलाई नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य धनबहादुर कार्कीले प्रवेश गराएका हुन । अब ओख्रेनीमा माओवादी शून्यमा पुगेको उनले बताए । माओवादीप्रति वितृष्ण भएकाहरू एमालेमा समाहित हुँदै आएको उनले बताए ।

Exif_JPEG_420

माओवादीले आफ्नो स्वार्थका लागि जनतालाई धोका दिएको भन्दै आफूहरूले माओवादी परित्याग गरेको बताएका छन् । माओवादी विचार सिद्धान्तबाट च्युत भएको, जनतामाझमा जाने एजेन्डा नै नभएको पार्टी बनेकाले आफूहरूले पाटी परित्याग गरेको उनीहरुले बताए । स्थानीय स्तरको विकास देखी राष्ट्रको हितमा एमाले उभिएकाले अव एमालेलाई बलियो शक्ति बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।
पाटी प्रवेश गराउँदै प्रदेश कमिटि सदस्य कार्कीले गाउँको विकासका लागि नेकपा एमालेमा आबद्ध हुन उनीहरुलाई आग्रह गरे । सुखी नेपाली समृद्ध नेपाल निर्माणको महान् अभियानको सारथि बन्न आग्रह गर्दै जनताको लोकप्रिय र राष्ट्र निर्माणमा होमिएको नेकपा एमालेमा देश प्रेमी व्यक्ति विना सर्त एमालेको मार्गमा आउन थालेको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

फिक्कल गाउँपालिकामा नेकपा एमालेमा प्रवेश गर्नेको लहर बढेको छ । सत्ता गठबन्धन दलका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्नेको लहर बढ्दै गएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जिल्लानिवासीको आकर्षण एमालेमा छ : विनोद खड्का

Next Post

चन्दा आतंकको मारमा कर्मचारीहरु

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied