• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

दुई वर्षपछि प्रादेशिक महोत्सवको आम्दानी खर्च सार्वजनिक

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र ३०, २०७७
in Business, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रादेशिक महोत्सव भएको २ वर्ष पछि सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छ । सोमबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरि संघले आयव्यय विवरण सार्वजनिक गरेको हो ।

२०७५ पुस १३ देखि २२ गतेसम्म सिन्धुलीमाढीमा भएको उक्त महोत्सवमा २१ लख ४० हजार २५२ रुपैंया खुद आम्दानी भएको उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेश चन्द्र बैदारले बताए । उनका अनुसार उक्त महोत्सवमा ९६ लाख ७ हजार ७ सय ४५ रुपैंया आम्दानी भएको थियो भने खर्च ७४ लाख ६७ हजार ४ सय ९३ भएको बैदारले बताए ।

सार्वजनिक गरिएको हिसावमा सबैभन्दा बढी अतिथि सत्कार र कलाकार खर्च अत्यधिक रहेको छ । कलाकारका लागि १६ लाख ६९ हजार खर्च भएको देखिएको छ भने कलाकारको यातायातमा मात्र १ लाख २५ हजार खर्च भएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । यस्तै अतिथि सत्कारमा ११ लाख १३ हजार ६०५ रुपैंया खर्च भएको देखिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार महोत्सवमा गरिएको सम्झौता अनुसार ४ लाख ७५ हजार रकम उठ्न बाँकी रहेको छ । जसमा ठूला ठूला उद्योगहरुले समेत पैसा नदिएको वैदारले बताए । वैदारका अनुसार आरएमसी, उदयपुर सिमेन्ट उद्योग, मारुती सिमेन्ट, ग्लोबल आईएमई जस्ता कम्पनीहरुले महोत्सवको पैसा तिरेका छैनन ।
रकम नउठेका कारण र कोभिड १९ को जोखिमका कारण चाँडै हिसाव किताव सार्वजनिक गर्न नसकेको पनि सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ ।

उधारो हिसाव देखाउन समस्या भएको समेत संघले जनाईरहदा साधारणसभा तथा निर्वाचनको पूर्वसन्ध्यामा आएर हिसाब किताव सार्वजनिक हुनुलाई स्थानीयले चुनावी रणनीतिका रुपमा समेत हेरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बार यशोसियसनको अध्यक्षमा राई निर्वाचित

Next Post

फिक्कलमा शिक्षक मृत भेटिए

सम्बन्धित खबरहरु

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied