• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रथम मेयर कप फुटबल सुरु, कमलामाईका चौध वडामा खेल मैदान, ‘एक वडा एक खेलकुद क्लब’

बिमला पाण्डे by बिमला पाण्डे
माघ १०, २०७७
in Featured, Province 3, Sports
0

Share via:

87 Shares
  • Facebook 87
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलाामाई नगरपालिका वडा नं. ६ को खुलामञ्चमा प्रथम मेयर कपम फुटबल प्रतियोगिता सुरु भएको छ । कमलामाई नगरपालिकाको खेलकुद विकास समितिले शनिबारदेखि नकआउट चरणको प्रथम मेयर कप फुटबल सुरु गरेको हो ।

मेयर कप फुटबलको उद्घाटन गर्दै कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले नगरपालिकाका १४ वटा वडामा खेल मैदान बनाउने र सबै वडामा खेलकुद क्लबहरु निर्माण गर्ने घोषणा गरेका छन । उनले प्रत्येक वडामा खेल मैदान बनाउनका लागि नगरपालिकाले एकलाख बजेट विनियोजन गरेको बताएका छन ।

उनले खेलकुदको विकासका लागि नगरपालिकाले मेयर कप भलिवल, मेयर कप फुटवल, मेयर कप व्याडमिण्टन र उपमेयर कप भलिवल गर्दै आएको बताए । खत्रीले गाउँ गाउँमा युवा क्लब बनाएर खेलको विकास गर्नका लागि नगरपालिकाले एक वडा एक खेलकुद क्वल निर्माणको अभियान सुरु गरेको समेत बताएका छन ।

१४ वटै वडामा खेलाडी उत्पादन गर्ने अभियान स्वरुप क्लब निर्माण गर्न थालिएको उनले जानकारी दिए । खेलकुदको विकास राष्ट्रको विकास रहेको बताउँदै उनले राष्ट्रिय स्तरमा समेत गौरव राख्न सक्ने खेलाडी उत्पादन गर्न नगरपालिका लागि परेको बताएका छन । उनले भनेका छन, ‘युवा शक्तिको जोश, जाँगर र क्षमतालाई सहि रुपमा प्रयोग गर्न खेल क्षेत्रको विकासलाई नगरपालिकाले अगाडि बढाएको हो ।’
५ दिनसम्म चल्ने प्रतियोगितामा नगरपालिकाका ११ वटा वडाबाट ११ टिमको प्रतियोगितामा सहभागिता रहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नकआउट चरणमा खेलिने खेलमा विजेतालाई एकलाख र उपविजेता हुने टिमलाई पचास हजार, मेडल र प्रमाणपत्र सहितको पुरस्कार व्यवस्था गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र फुयाँलले बताए । उनका अनुसार यो खेलका लागि नगरपालिकाले ३ लाख रुपैंया बजेट विनियोजन गरेको छ । उक्त खेलमा नगरपालिका भित्रका मात्र सहभागिहरुलाई भाग लिने मौका दिईएको छ ।

शनिबारको खेलमा वडा नं. १ र १३ विजयी

शनिबारको उद्घाटन खेल कमलामाई नगरपालिकाको वडा नं. ७ र १३ ले खेलेको छ । वडा नं. १३ ले वडा नं. ७ लाई २ गोलले पछि पार्दै विजयी सुरुवात ग¥यो । वडा नं. ७ ले २ गोल गरेको थियो भने वडा नं. १३ ले ४ गोल गरेको थियो ।

यस्तै दोस्रो खेल वडा नं. १४ र १ का विच भएको थियो । उक्त खेलमा वडा नं. १ विजयी भएको छ । वडा नं. १ ले ४ गोल हान्यो भने वडा नं. १४ ले २ गोल ग¥यो ।

आइतबार ३ वटा खेल हुने छन । पहिलो खेल ११ बजे वडा नं. ५ र ९ का बीचमा हुने छ भने दोस्रो खेल १ बजे वडा नं. ४ र २ का बीचमा हुने छ । यस्तै तेस्रो खेल दिउँसो ३ बजे वडा नं. ८ र १० का बीच हुने आयोजकले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आन्दोलन प्रतिगमन विरुद्धकी सत्ताको लागि ?

Next Post

हरिहरपुरगढीमा श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतिको मृत्यु

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied